गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ खाडीका नेपाली श्रमिकले ५६० थान अक्सिजन सिलिन्डर पठाउने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ५० थान खाडीका नेपाली श्रमिकले ५६० थान अक्सिजन सिलिन्डर पठाउने, पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई ५० थान सुनील सापकोटा शनिबार, २०७८ जेठ १ गते, १७:१६ मा प्रकाशित पोखरा-नेपालमा अक्सिजन सिलिन्डर अभाव भइरहेको समाचार सुनेका खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरुले नेपालका लागि ५६० थान अक्सिजन सिलिन्डर पठाउने भएका छन् । अक्सिजन सिलिन्डर नेपाल एअरलाइन्सको वाइडबडीमार्फत शनिबार बेलुका काठमाडौं आइपुग्ने कास्की आदर्श समाज साउदी अरेबियाका अध्यक्ष अमर सापकोटाले जानकारी दिए । उनका अनुसार सातै प्रदेशमा अक्सिजन सिलिन्डर पठाइनेछ । गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका लागि कास्की आदर्श समाज साउदी अरेबियाले ५० थान सिलिन्डर पठाएको उनले स्पष्ट पारे । एनआरएन मातहतका विभिन्न संघसंस्था मिलेर ओमानमा खरिद गरी ५६० थान अक्सिजन सिलिन्डर जम्मा पारिएको हो । खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरुबाट सहयोग संकलन गरी पठाइएको अक्सिजन सिलिन्डरले नेपालीहरुको ज्यान बचाउन महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ । क्याटेगोरी : गण्डकी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी सरकारले एक मन्त्रालयमा एक सचिव मात्रै राख्ने, स्वास्थ्य तथा खाद्य… धेरै पढिएका १ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’ प्रधानमन्त्री कार्यालयमा ४ नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा विस्तारसहित अत्याधुनिक टेक्नोलोजी थप्दैं ५ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ६ बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ ७ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने थप २७९ मा कोभिड पुष्टि, कुन जिल्लामा कति थपिए ? स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ जिल्ला अस्पताल रुकुम पश्चिमको फार्मेसीमा चोरी त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण प्यानक्रियाजको क्यान्सरमा नयाँ आशा: एस्को २०२६ मा चर्चित बनेको रा-सोल्युट ३०२ अध्ययन