गृहपृष्ठ ∕ समाचार ∕ ५ करोडको लगानीमा विराटनगरमा १५ शैय्याको अस्पताल संचालन ५ करोडको लगानीमा विराटनगरमा १५ शैय्याको अस्पताल संचालन हेल्थ आवाज बुधबार, २०७६ असोज १ गते, १८:५८ मा प्रकाशित विराटनगर—विराटनगर–९ घोघापुल चोकस्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर संचालनमा आएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी उक्त हस्पिटल संचालनमा आएको हो । १५ वेडको अस्पताल करिब पाँच करोड लागतमा हस्पिटलमा संचालनमा ल्याएको अस्पतालका अध्यक्ष जयप्रकाश रायले जानकारी दिए । उनका अनुसार एनआईसीयू र आईसीयु ५÷५ वेडको रहेको छ । हस्पिटलमा विशेषज्ञ चिकित्सकहरूबाट २४ घण्टा सेवाहरू संचालनमा रहेको बताइएको छ । अस्पताल संचालन आएको अवसर पारेर १५ दिनसम्म सम्पूर्ण ओपीडी सेवा निःशुल्क रहेको छ । यस्तै ल्याबमा पनि ५० प्रशित छुट गरेको अध्यक्ष रायले जानकारी दिए । अस्पतालमा न्यूरो लोजिष्ट डा. सन्तोष झा, अर्थोपेडिक सर्जन डा. महेन्द्रप्रसाद महतो, बालरोग विशेषयज्ञ डा. फडिन्द्र साह, वरिष्ठ फिजिसियन डा. विनोद यादवलगायतबाट सेवा सुचारू हुने अस्पतालले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार सर्वोच्चद्वारा पूर्व विशिष्टहरु विदेश गएर उपचार गर्दा लाग्ने खर्च सरकारले… नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि इडिसिडीमा डा. अनुज, सार्क क्षयरोगमा डा. चुमनलाल दास शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा एक वर्षमा २१३ जनाको मिर्गौला… धेरै पढिएका १ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त २ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ६ कानुन विपरित औषधिको मुल्यवृद्धिबारे छानविन गर्न प्रधानमन्त्रीले बनाए उच्चस्तरीय समिति ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ हुम्लाका कुपोषित बालबालिका जिल्ला बाहिर रेफर शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन आजबाट सुरू हुँदै आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु आँखाको गुमेको ज्योति फर्किएपछिको खुसी टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार हुम्लाका कुपोषित बालबालिका जिल्ला बाहिर रेफर शेरो निर्देशक वाजेदलाई पक्राउ गर्न इन्टरपोल नोटिस जारी गर्न ढाका अदालतको आदेश चिकित्सकमाथि दुर्व्यवहार गर्ने आरोपी पक्राउपछि भेरी अस्पतालका स्वास्थ्यकर्मी काममा फर्किए स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ शिखर सम्मेलन आजबाट सुरू हुँदै आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएका वीरगञ्जका एक व्यापारीको मृत्यु आँखाको गुमेको ज्योति फर्किएपछिको खुसी टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार