गृहपृष्ठ ∕ समाचार ∕ ५ करोडको लगानीमा विराटनगरमा १५ शैय्याको अस्पताल संचालन ५ करोडको लगानीमा विराटनगरमा १५ शैय्याको अस्पताल संचालन हेल्थ आवाज बुधबार, २०७६ असोज १ गते, १८:५८ मा प्रकाशित विराटनगर—विराटनगर–९ घोघापुल चोकस्थित जनरल हस्पिटल एण्ड ट्रमा केयर सेन्टर संचालनमा आएको छ । विराटनगरमा बुधबार एक कार्यक्रम आयोजना गरी उक्त हस्पिटल संचालनमा आएको हो । १५ वेडको अस्पताल करिब पाँच करोड लागतमा हस्पिटलमा संचालनमा ल्याएको अस्पतालका अध्यक्ष जयप्रकाश रायले जानकारी दिए । उनका अनुसार एनआईसीयू र आईसीयु ५÷५ वेडको रहेको छ । हस्पिटलमा विशेषज्ञ चिकित्सकहरूबाट २४ घण्टा सेवाहरू संचालनमा रहेको बताइएको छ । अस्पताल संचालन आएको अवसर पारेर १५ दिनसम्म सम्पूर्ण ओपीडी सेवा निःशुल्क रहेको छ । यस्तै ल्याबमा पनि ५० प्रशित छुट गरेको अध्यक्ष रायले जानकारी दिए । अस्पतालमा न्यूरो लोजिष्ट डा. सन्तोष झा, अर्थोपेडिक सर्जन डा. महेन्द्रप्रसाद महतो, बालरोग विशेषयज्ञ डा. फडिन्द्र साह, वरिष्ठ फिजिसियन डा. विनोद यादवलगायतबाट सेवा सुचारू हुने अस्पतालले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ६ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल Young’s lip with tiny bugs: needs awareness of leishmaniasis को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल Young’s lip with tiny bugs: needs awareness of leishmaniasis