गृहपृष्ठ ∕ प्रदेश १ ∕ एम्बुलेन्स चालकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण एम्बुलेन्स चालकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण हेल्थ आवाज शनिबार, २०७८ जेठ २२ गते, १३:३० मा प्रकाशित विराटनगर-नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले एम्बुलेन्स चालकहरूलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । संघले कोशी एम्बुलेन्स चालक संघलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । फ्रन्टलाइनमा रहेर खटिने एम्बुलेन्स चालकहरूलाई माक्स, सेनिटाइजरलगायका स्वास्थ्य सामाग्री वितरण गरिएको संघका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले स्वास्थ्य सामाग्री कोशी एम्बुलेन्स चालक संघका अध्यक्ष अशोककुमार यादवलाई हस्तान्तरण गरेका थिए । यसअघि पनि संघले सुरक्षाकर्मी, पत्रकार र ज्येष्ठ नागरिकहरूलाई पनि स्वास्थ्य सामाग्री वितरण गरिसकेको छ । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ’ टाढा धाउनुपर्ने बाध्यता अन्त्य : जीवन विकास अस्पतालमा सुरु भयो… कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र… रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६०… सुन हराएको प्रकरणमा ग्रीनक्रस हस्पिटल : दोषी भेटिए कानुनी कारवाहीका… धेरै पढिएका १ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग २ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ५ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग पुटिनको घाँटीमा दाग रहेको फोटो बाहिरिएपछि फोक्सोको कृत्रिम भेन्टिलेसन गराएको आशंका चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग पुटिनको घाँटीमा दाग रहेको फोटो बाहिरिएपछि फोक्सोको कृत्रिम भेन्टिलेसन गराएको आशंका चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई