गृहपृष्ठ ∕ समाचार ∕ देशभर थपिए १८०१ कोभिड-१९ संक्रमित, २३को मृत्यु देशभर थपिए १८०१ कोभिड-१९ संक्रमित, २३को मृत्यु हेल्थ आवाज आईतबार, २०७८ साउन ३ गते, १७:३१ मा प्रकाशित काठमाडौँ – देशभर १ हजार ८ सय १ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ हजार ६ सय २८ जनाको परीक्षण भएकोमा १८ सय १ जनालाई पोजेटिभ देखिएको जानकारी दिएको छ । यस्तै, सोही अवधिमा १ हजार ६ सय ६७ जना निको भएका छन् भने २३ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ३२ हजार ७४ पुहेको छ। यस्तै, कोभिड-१९ का कारण ज्यान गुमाउनेको संख्या ९ हजार ५ सय ५० पुगेको छ । क्याटेगोरी : समाचार ट्याग : #covid -19 case, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती पूर्ण खोप सुनिश्चितता प्रदेश घोषित सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी… क्षयरोग नियन्त्रणका लागि नयाँ पञ्चवर्षीय रणनीतिक योजना बन्दैं वीरेन्द्रनगरमा डेंगी नियन्त्रण अभियान चलाइँदैं स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार पारदर्शी बनाउन कार्यविधि सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ३ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन Kalpana Craft ट्रेण्डिङ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा सुरु गर्ने तयारी क्षयरोग नियन्त्रणका लागि नयाँ पञ्चवर्षीय रणनीतिक योजना बन्दैं आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा सुरु गर्ने तयारी क्षयरोग नियन्त्रणका लागि नयाँ पञ्चवर्षीय रणनीतिक योजना बन्दैं आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले करुणा अस्पतालमा नेपालमै पहिलो पटक इको माइक्रो वेव अबुलेसनबाट भेरिकोष भेनको शल्यक्रिया