गृहपृष्ठ ∕ प्रदेश १ ∕ बिएन्डसीमा अत्याधुनिक ल्याव सेवा सुरु बिएन्डसीमा अत्याधुनिक ल्याव सेवा सुरु हेल्थ आवाज सोमबार, २०७८ साउन ४ गते, १७:४९ मा प्रकाशित काठमाडौँ – बिएन्डसी मेडिकल कलेज तथा टिचिङ हस्पिटलले अत्याधुनिक ल्याब सेवा सुरु गरेको छ। अस्पतालले सोमबार पत्रकार सम्मेलनमा आयोजना गरी अत्याधुनिक ल्याब सञ्चालनमा ल्याइएको जनाएको हो। कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक दुर्गा प्रसाईले रोग पत्ता लगाउन विदेश वा काठमाडौँ धाउनु नपर्ने जनाएका छन्। उनले भने,’अस्पतालमा ल्याब संचालन हुँदा उपचारमा सहज हुनको साथै कुनै पनि रोगको उपचारका लागि अब काठमाडौँ वा विदेश जानु पर्दैन।’ विश्वका अन्य ल्याबमा परीक्षण गरिने सबै प्रकारका रोग बिएन्डसीको ल्याबबाट पत्ता लगाउन सकिने अस्पतालले जानकारी दिएको छ। अस्पतालले जनाए अनुसार बिएण्डसीमा फाइन निडल अस्पिरेसन साइटोलोजी (एफएनएसी) र बायोप्सी परीक्षण गर्न सकिने छ। क्याटेगोरी : प्रदेश १ ट्याग : #अत्याधुनिक ल्याव सेवा सुरु, #पूर्वाञ्चल क्यान्सर अस्पताल, #बिएन्डसी अस्पताल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ’ टाढा धाउनुपर्ने बाध्यता अन्त्य : जीवन विकास अस्पतालमा सुरु भयो… कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र… रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६०… सुन हराएको प्रकरणमा ग्रीनक्रस हस्पिटल : दोषी भेटिए कानुनी कारवाहीका… धेरै पढिएका १ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ४ ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' यस्ता हुन्छन् मुटु रोगका प्रमुख १२ लक्षण कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र प्रसूति सेवा विस्तार गरिने ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा चर्चित छन् धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा 'बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ' यस्ता हुन्छन् मुटु रोगका प्रमुख १२ लक्षण कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र प्रसूति सेवा विस्तार गरिने