गृहपृष्ठ ∕ समाचार ∕ थप २८३८ जनामा कोभिड-१९ पुष्टि, ३०को मृत्यु थप २८३८ जनामा कोभिड-१९ पुष्टि, ३०को मृत्यु हेल्थ आवाज बुधबार, २०७८ साउन ६ गते, १७:४३ मा प्रकाशित काठमाडौँ – देशभर थप २ हजार ८ सय ३८ जनामा कोभिड-१९ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप २ हजार ८३८ संक्रमण पुष्टि भएको हो। स्वास्थ्य मन्त्रालयले तथ्यांक अनुसार ३७ लाख ६९हजार ९३१ गरिएको नमुना परीक्षणमा ७ लाख २४ हजार ४५५ संक्रमण पुष्टि भइसकेको छ। यस्तै, पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७५ जना संक्रमणमुक्त भएका छन् भने ३०जनाको मृत्यु भएको छ। यससँगै नेपालमा संक्रमणमुक्त हुने संख्या ६ लाख ३६ हजार ४ सय २ पुगेको छ। यस्तै, कोभिडका कारण ९ हजार ६ सय ३७ जनाको मृत्यु भैसकेको छ। बुधबार २६ हजार ८ सय ३२ सक्रिय संक्रमित छन्। क्याटेगोरी : समाचार ट्याग : #covid -19 case, #कोभिड-१९ पुष्टि, #स्वास्थ्य मन्त्रालय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ५ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ६ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ७ जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते Kalpana Craft ट्रेण्डिङ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ चीनमा १७ वर्षको व्यक्तिमा देखियो अल्जाइमर आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स विश्वमा पहिलोपटक मानिसमा स्पाइनल कर्ड प्रत्यारोपण हुने जाग्यो आशा बधाई छ बहिनी डा. रश्मि तिमीलाई ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ चीनमा १७ वर्षको व्यक्तिमा देखियो अल्जाइमर आवासीय चिकित्सकको आन्दोलनप्रति एनएमए कोशीको ऐक्यबद्धता जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स विश्वमा पहिलोपटक मानिसमा स्पाइनल कर्ड प्रत्यारोपण हुने जाग्यो आशा बधाई छ बहिनी डा. रश्मि तिमीलाई