गृहपृष्ठ ∕ समाचार ∕ थप १५३ जना स्वास्थ्यकर्मी समायोजन मिलान (समायोजन मिलान सूचीसहित) थप १५३ जना स्वास्थ्यकर्मी समायोजन मिलान (समायोजन मिलान सूचीसहित) हेल्थ आवाज बिहीबार, २०७८ साउन २८ गते, १२:३९ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १ सय ५३ जना कर्मचारीहरु समायोजन मिलान गरेको छ । बिहीबार स्वास्थ्य मन्त्रालयले १ सय ५३ जना स्वास्थ्यकर्मीको समायोजन मिलान गरेको हो । आफूले काम गरिरहेको पालिका, प्रदेश र संघ र जान चाहेको पालिका, प्रदेश र संघ दुवैको अनुमति पत्रका आधारमा मन्त्रालयले पछिल्लो पटक कर्मचारी मिलानको छैटौ सूची सार्वजनिक गरेको हो । मन्त्रालयले दुवै तर्फको सहमति ल्याउने कर्मचारीको समायोजन मिलान नियमित हुने जनाएको छ । यसअघि मन्त्रालयले पाँच चरणको समायोजन मिलान गरिसकेको छ । दुवैतर्फको सहमति ल्याएर समायोजन हुने कर्मचारीको संख्या तीन हजार कटेको छ । समायोजन पत्र हेर्न यो लिंकमा क्लिक गर्नुहोस् क्याटेगोरी : समाचार ट्याग : #समायोजन, #समायोजन मिलान, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, #स्वास्थ्यकर्मी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता TFN ट्रेण्डिङ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ योग के हो ? यसका प्रकार र फाइदा संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ योग के हो ? यसका प्रकार र फाइदा संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा