गृहपृष्ठ ∕ प्रदेश १ ∕ न्यूरो सर्जन डा. रोकाले वृद्धाश्रममा मनाए जन्मदिन न्यूरो सर्जन डा. रोकाले वृद्धाश्रममा मनाए जन्मदिन हेल्थ आवाज सोमबार, २०७८ असोज ११ गते, १०:५९ मा प्रकाशित विराटनगर—वरिष्ठ न्यूरो सर्जन डा. यामबहादुर रोकाले आफ्नो जन्मदिन सामाजिक काम गरेर मनाएका छन् । आइतबार परेको जन्मदिनमा डा. रोकाले विराटनगर–८ स्थित विराटेश्वर वृद्धाश्रममा सामाजिक कार्य गरेर मनाएका हुन् । उनले जन्मदिनमा आश्रममा रहेका ६० जना ज्येष्ठ नागरिकहरूलाई आउँदै गरेको जाडोमा लगाउने न्यानो कपडा, स्वास्थ्य सामाग्री र खाजा वितरण गरे । डा. रोकाले विराटेश्वर वृद्धाश्रममा बन्दै गरेको भवन निर्माणका लागि पनि आर्थिक सहयोग गरेका छन् । उनले नगद २५ हजार रुपैयाँ आश्रममा सहयोग प्रदान गरे । जन्मदिन अवसरमा सामाजिक काम गर्न पाएको आफूलाई खुसीको अनुभूति भएको उनले बताए । आउँदा दिनमा पनि आश्रममा सामाजिक काममा सहयोग गर्दै अगाडि बढाउने उनले बताए । डा. रोकाले यसअघि पनि सामाजिक कार्य गर्दै आएका छन् । वृद्धाश्रममा डा. रोका श्रीमती र दुई छोरालाई लिएर पुगेका थिए । पछिल्लो समय जन्मदिन रमाइलो गरी मनाउने परम्परा चलिरहेको बेला डा. रोकाले वृद्धाश्रममा आएर पुन्यको काम गरेको विराटेश्वर वृद्धाश्रमका अध्यक्ष जगतप्रसाद अर्यालले बताए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘बालबालिकालाई दृष्टिदोषबाट जोगाउन मोबाइलबाट टाढा र खुला ठाउँमा रमाउन दिऔँ’ टाढा धाउनुपर्ने बाध्यता अन्त्य : जीवन विकास अस्पतालमा सुरु भयो… कोशीको नीति तथा कार्यक्रम : शैलजा आचार्य अस्पतालमा डायलाइसिस र… रानी अस्पतालको बेथितीः फार्मेसीबाट म्याद नाघेका औषधि बरामद विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६०… सुन हराएको प्रकरणमा ग्रीनक्रस हस्पिटल : दोषी भेटिए कानुनी कारवाहीका… धेरै पढिएका १ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग २ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ३ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू स्वास्थ्यका उच्च अधिकारीको सम्पत्ति छानविन सुरु, क-कसको सम्पत्ति विवरण संकलन गरिदैंछ ? चिकित्सा शिक्षा आयोगको उपाध्यक्षको जिम्मेवारी प्रा.डा. गिरीलाई शरीरमा रक्तसञ्चार बढाउन सकिने योगासन मण्डुकासन आसनका फाइदा र सावधानी कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग