गृहपृष्ठ ∕ समाचार ∕ एमएस नेपाल इन्टरनेशनल भइन् डाक्टर रंगिना एमएस नेपाल इन्टरनेशनल भइन् डाक्टर रंगिना हेल्थ आवाज आईतबार, २०७६ असोज ५ गते, ०७:३१ मा प्रकाशित काठमाडौं-एमएस नेपाल इन्टरनेशल २०१९ को उपाधि डा. रंगिना लाइकङबम शाहले जितेकी छिन् । शनिबार कमलादीस्थित प्रज्ञा भवनमा भएको प्रतियोगितामा अन्य प्रतिस्पर्धीहरुलाई पाखा लगाउँदैं डा. शाहले उपाधि कब्जा गरेकी हुन् । उपाधि जितेसँगै उनले सिंगापुरमा हुने मिसेस अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउनेछिन् । ‘एमएस नेपाल इन्टरनेशनल २०१९ क्राउज गोज टु मि,’ उपाधि जितेपछि उनले आफ्नो फेसबुकमा खुशी साट्दैं लेखेकी छिन्, ‘वील वी रिप्रिजेन्टिङ इन सिंगापुर ।’ डा. शाह ब्लू क्रस हस्पिटल त्रिपुरेश्वरमा कार्यरत छिन् । उनी स्त्री तथा प्रसुती रोग विशेषज्ञ एवं ल्याप्रोस्कोपीक सर्जन हुन् । भारतको मणिपुरमा जन्मिएकी उनले कलेज अफ मेडिकल साइन्सेज भरतपुर चितवनबाट एमबीबीएस र एमडी गरेकी हुन् । ल्याप्रोस्कोपीक सम्बन्धित दक्षता उनले जर्मनी कायल युनिभर्सिटीबाट हासिल गरेकी हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ