गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप ३९० जनामा कोभिड-१९ संक्रमण, ४२५ जना संक्रमणमुक्त नेपालमा थप ३९० जनामा कोभिड-१९ संक्रमण, ४२५ जना संक्रमणमुक्त हेल्थ आवाज सोमबार, २०७८ कात्तिक २२ गते, १६:४० मा प्रकाशित काठमाडौं—नेपालमा थप ३ सय ९० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ सय ९० जनामा कोभिड पोजेटिभ देखिएको हो । यससँगै नेपालमा अहिलेसम्म कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८ लाख १४ हजार ९ सय २९ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय २५ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९५ हजार ८ सय २२ पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म कोभिड-१९ का कारण ज्यान गुमाउनेको संख्या ११ हजार ४ सय ५३ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र राप्रपा संकल्प पत्रमा स्वास्थ्यः औषधीको मुल्य निर्धारण संयन्त्रदेखि सात वटै… रास्वपाको बाचापत्रमा स्वास्थ्यः स्वास्थ्य बीमा सुदृढदेखि नसर्ने रोगमा रोकथाममुखी रणनीतिसम्म नेपाली कांग्रेसको प्रतिज्ञा: स्वास्थ्य बीमामा आधारित सबल प्रणाली विकास गर्ने शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र… एमाले घोषणापत्रमा स्वास्थ्यः ‘स्वस्थ खाना, योग व्यायाम, निरोगी नेपालको महाअभियान’ धेरै पढिएका १ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने २ इम्प्लान्ट बेचबिखन अझै बेलगाम ३ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ५ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ६ वीर अस्पतालको डर्माटोलोजी विभागका दुई वरिष्ठ चिकित्सकले दिए राजीनामा ७ गेटा अस्पतालमा विशेषज्ञ सेवा थपिए, आईसीयु सेवा सञ्चालनमा TFN ट्रेण्डिङ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक कोविड तयारीः टेकु अस्पतालमा आइपुगे १० बटा मोवाइल भेन्टिलेटर नगरपालिकाको मेयरमा चुनाव लड्दैं नर्स, को हुन् ३० वर्षीया नर्स नितु ? नेपालमा थप ३९० जनामा कोभिड-१९ संक्रमण, ४२५ जना संक्रमणमुक्त शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि सरोकारवालासँग छलफल फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले माग्यो २६ प्राध्यापक र ५१ उप–प्राध्यापक कोविड तयारीः टेकु अस्पतालमा आइपुगे १० बटा मोवाइल भेन्टिलेटर नगरपालिकाको मेयरमा चुनाव लड्दैं नर्स, को हुन् ३० वर्षीया नर्स नितु ? नेपालमा थप ३९० जनामा कोभिड-१९ संक्रमण, ४२५ जना संक्रमणमुक्त शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयद्वारा शैक्षिक कार्यक्रम सञ्चालनका लागि सरोकारवालासँग छलफल फरक मतः विधि, विधानका पक्षमा भएका र एनएमएलाई माया गर्ने आम चिकित्सकको साझा अभिमत