गृहपृष्ठ ∕ अन्य ∕ जर्मनीमा खोप नलागाएका नागरिकका लागि लकडाउन जर्मनीमा खोप नलागाएका नागरिकका लागि लकडाउन हेल्थ आवाज शुक्रबार, २०७८ मंसीर १७ गते, १४:२५ मा प्रकाशित फाइल तस्बिर जर्मनीले कोभिड-१९ विरुद्ध खोप नलगाउने नागरिकका लागि लकडाउन लगाएको छ। जर्मनीले खोप अभियान पुरा गर्न र कोभिड-१९ सम्भावित चौथो लहरलाई रोक्न उक्त निर्णय लिएको बताएको हो। खोप नलगाएका नागरिकहरुले दुई–तीनवटा महत्वपूर्ण स्थानबाहेक कतै जान पाउने छैनन् । मर्केलले जर्मनीका कार्यवाहक चान्सलरले सो निर्णय ‘राष्ट्रिय एकता’ को भावनामा लिइएको बताइन्। खोप लगाइएका नागरिकहरूलाई रेस्टुरेन्ट, सिनेमा, मनोरञ्जन स्थल आदिमा प्रवेश गर्न दिइनेछ। तसर्थ, खोप नलगाएका नागरिकहरूलाई प्रवेशमा रोक लगाइनेछ। उनले जर्मनीमा फेब्रुअरीसम्म खोप अनिवार्य गरिने पनि बताए । जर्मनीमा पछिल्लो २४ घण्टामा थप ३८८ जनाको मृत्यु भएको छ । क्याटेगोरी : अन्य, विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई… एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ऐन मिचेर आँखा अस्पताल सिलबन्दी गरिएको भन्दैं तत्काल नखोले आन्दोलन… नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर… गोकर्णेश्वर नगरपालिका र नेपाल मेडिकल कलेजबीच स्वास्थ्य सेवा उपलब्ध गराउने… को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? धेरै पढिएका १ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? २ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा TFN ट्रेण्डिङ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाली अनुसन्धानकर्ता सन्तोष अधिकारी सहभागी टोलीलाई अमेरिकामा तीन लाख डलर पुरस्कार एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं