गृहपृष्ठ ∕ अन्य ∕ जर्मनीमा खोप नलागाएका नागरिकका लागि लकडाउन जर्मनीमा खोप नलागाएका नागरिकका लागि लकडाउन हेल्थ आवाज शुक्रबार, २०७८ मंसीर १७ गते, १४:२५ मा प्रकाशित फाइल तस्बिर जर्मनीले कोभिड-१९ विरुद्ध खोप नलगाउने नागरिकका लागि लकडाउन लगाएको छ। जर्मनीले खोप अभियान पुरा गर्न र कोभिड-१९ सम्भावित चौथो लहरलाई रोक्न उक्त निर्णय लिएको बताएको हो। खोप नलगाएका नागरिकहरुले दुई–तीनवटा महत्वपूर्ण स्थानबाहेक कतै जान पाउने छैनन् । मर्केलले जर्मनीका कार्यवाहक चान्सलरले सो निर्णय ‘राष्ट्रिय एकता’ को भावनामा लिइएको बताइन्। खोप लगाइएका नागरिकहरूलाई रेस्टुरेन्ट, सिनेमा, मनोरञ्जन स्थल आदिमा प्रवेश गर्न दिइनेछ। तसर्थ, खोप नलगाएका नागरिकहरूलाई प्रवेशमा रोक लगाइनेछ। उनले जर्मनीमा फेब्रुअरीसम्म खोप अनिवार्य गरिने पनि बताए । जर्मनीमा पछिल्लो २४ घण्टामा थप ३८८ जनाको मृत्यु भएको छ । क्याटेगोरी : अन्य, विश्व, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म नेपाल स्वास्थ्य प्राविधिक संघको ४७ औँ स्थापना दिवस विविध कार्यक्रमका… मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… स्वास्थ्यमन्त्री प्रदीप पौडेल वीर अस्पताल भर्ना धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा