गृहपृष्ठ ∕ प्रदेश १ ∕ नेपाल डेन्टल एशोसिएसन मोरङद्वारा डाक्टरद्वय सम्मानित नेपाल डेन्टल एशोसिएसन मोरङद्वारा डाक्टरद्वय सम्मानित हेल्थ आवाज आइतवार, २०७८ पुस ४ गते, ११:१० मा प्रकाशित विराटनगर—नेपाल डेन्टल एशोसिएसन मोरङ शाखाले विगत ५० वर्षदेखि दन्त चिकित्सकका रूपमा सेवा पु¥याउँदै आएका डा. सी.पी. उपाध्याय र डा. कुमकमलता दासलाई सम्मान गरेको छ । शनिबार एक कार्यक्रममाझ नेपाल मेडिकल एशोसिएसन मोरङका अध्यक्ष डा. फरवार्ड सिलवालले डा. उपाध्यायलाई खादा तथा कदरपत्रले सम्मान गरेका छन् । यस्तै, एन.डी.ए मोरङकी अध्यक्ष डा. प्रेक्षा दलीले डा. दासलाई खादा तथा कदरपत्रले सम्मान गरिन् । कार्यक्रमको मुख्य उद्देश्य वरिष्ठ चिकित्सकहरुको सम्मानका साथै सबै दन्त चिकित्सकलाई एकै ठाउँमा भेला भएर खुसीयाली आदान—प्रदान गर्नु रहेको नेपाल डेन्टल एशोसिएसन मोरङÞकी सचिब डा. मीरा आचार्यले जानकारी दिइन् । उनकाअनुसार कार्यक्रमको अर्को उद्देश्य आम जनमानसलाई दाँत तथा मुखको समस्या हुँदा नेपाल मेडिकल काउन्सिलमा दर्ता भाएका चिकित्सकबाट मात्रै उपचार गराउनु पर्छ भन्ने सन्देश दिनु रहेको पनि बताइन् । ‘मिट एण्ड ग्रीट’ नामक उक्त कार्यक्रमा मोरङ जिल्लाभरिका ६० जना दन्त चिकित्सकको सहभागिता थियो । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल… हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक… मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा… विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी धेरै पढिएका १ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ ४ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ५ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ६ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ ५७ वर्ष पुरानो विराटनगर नर्सिङ क्याम्पसको प्रशासनिक भवन उद्घाटन दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी कोशी अस्पतालको शौचालयमा नवजात शिशु मृत फेला स्वास्थ्यमन्त्री ढकालले भने, ‘विश्व बजारमा भ्याक्सिन तयार हुने बित्तिकै नेपाल ल्याइन्छ’ ५७ वर्ष पुरानो विराटनगर नर्सिङ क्याम्पसको प्रशासनिक भवन उद्घाटन दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता