गृहपृष्ठ ∕ समाचार ∕ निजी मेडिकल कलेज सञ्चालकले प्रधानमन्त्री समक्ष राखे यस्ता ९ माग निजी मेडिकल कलेज सञ्चालकले प्रधानमन्त्री समक्ष राखे यस्ता ९ माग हेल्थ आवाज मंगलबार, २०७६ असोज ७ गते, २२:२९ मा प्रकाशित काठमाडौं–नेपालका निजी मेडिकल कलेजका सञ्चालकहरुले ९ वटा मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका सरोकारवालालाई बझुाएका छन् । मंगलबार उनीहरुले ९ वटा मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री ओली बुझाउँदैं त्यसको बोधार्थ शिक्षामन्त्री, स्वास्थ्य मन्त्री र विश्वविद्यालयका सरोकारवाला पदाधिकारीहरुलाई पठाएका छन् । निजी मेडिकल कलेज सञ्चालकहरुले डा.गोविन्द केसीको चिकित्सा शिक्षा सुधारको आन्दोलनपछि घटाइएको सिट संख्यालाई पुरानै अवस्थामा फर्काउन माग गरेका छन् । हाल निजी मेडिकल कलेजमा एमबीबीएतर्फ बढीमा १०० सिट र बिडिएसतर्फ ५० सिट पढाउन पाउने ब्यवस्था छ । तर, उनीहरुले एमबीबीएसतर्फ १५० र बिडिएसतर्फ ७५ सिटको पुरानै ब्यवस्था लागु गर्न माग गरेका छन् । यो पनि पढ्नुस नीजि मेडिकल कलेजहरुले एमबीबीएस/बिडिएसमा भर्ना नलिने, सरकारलाई बुझाए साँचो यस्तै, विदेशी विद्यार्थी भर्नामा सहजीकरण गर्नलगायतका विभिन्न ९ वटा मागहरु अगाडि सारेका छन् । निजी मेडिकल कलेज सञ्चालकका मागहरु क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ