गृहपृष्ठ ∕ समाचार ∕ निजी मेडिकल कलेज सञ्चालकले प्रधानमन्त्री समक्ष राखे यस्ता ९ माग निजी मेडिकल कलेज सञ्चालकले प्रधानमन्त्री समक्ष राखे यस्ता ९ माग हेल्थ आवाज मंगलबार, २०७६ असोज ७ गते, २२:२९ मा प्रकाशित काठमाडौं–नेपालका निजी मेडिकल कलेजका सञ्चालकहरुले ९ वटा मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री केपी शर्मा ओलीसहितका सरोकारवालालाई बझुाएका छन् । मंगलबार उनीहरुले ९ वटा मागसहितको ज्ञापनपत्र प्रधानमन्त्री ओली बुझाउँदैं त्यसको बोधार्थ शिक्षामन्त्री, स्वास्थ्य मन्त्री र विश्वविद्यालयका सरोकारवाला पदाधिकारीहरुलाई पठाएका छन् । निजी मेडिकल कलेज सञ्चालकहरुले डा.गोविन्द केसीको चिकित्सा शिक्षा सुधारको आन्दोलनपछि घटाइएको सिट संख्यालाई पुरानै अवस्थामा फर्काउन माग गरेका छन् । हाल निजी मेडिकल कलेजमा एमबीबीएतर्फ बढीमा १०० सिट र बिडिएसतर्फ ५० सिट पढाउन पाउने ब्यवस्था छ । तर, उनीहरुले एमबीबीएसतर्फ १५० र बिडिएसतर्फ ७५ सिटको पुरानै ब्यवस्था लागु गर्न माग गरेका छन् । यो पनि पढ्नुस नीजि मेडिकल कलेजहरुले एमबीबीएस/बिडिएसमा भर्ना नलिने, सरकारलाई बुझाए साँचो यस्तै, विदेशी विद्यार्थी भर्नामा सहजीकरण गर्नलगायतका विभिन्न ९ वटा मागहरु अगाडि सारेका छन् । निजी मेडिकल कलेज सञ्चालकका मागहरु क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ६ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं Young’s lip with tiny bugs: needs awareness of leishmaniasis कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं Young’s lip with tiny bugs: needs awareness of leishmaniasis कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल