गृहपृष्ठ ∕ प्रदेश १ ∕ औषधी व्यवसायीले गरेको शिविरमा ३ सय बिरामीको स्वास्थ्य जाँच औषधी व्यवसायीले गरेको शिविरमा ३ सय बिरामीको स्वास्थ्य जाँच हेल्थ आवाज आईतबार, २०७८ पुस ११ गते, १७:२९ मा प्रकाशित विराटनगर—नेपाल औषधी व्यवसायी संघ मोरङले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । मोरङको रंगेली नगरपालिका ३ रंजनीमा आयोजना गरेको स्वास्थ्य शिविरमा ३ सय जनाले स्वास्थ्य परीक्षण गरेको औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष देशबन्धु ढकालले जानकारी दिए । शिविरमा फिजिसियन डा. रोशन खड्का, दन्त रोग विशेष डा. सुदिर श्रेष्ठ, बालरोग विशेषज्ञ डा. राजेश यादव र स्त्री रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठले स्वास्थ्य शिविरमा बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए । चिकित्सकहरुले स्वास्थ्य जाँच गरेर औषधी सिफारिस गरेका बिरामीहरुलाई निःशुल्क औषधी पनि दिएका थिए । स्वास्थ्य शिविरमा मौसमी रुघाखोकी, ज्वरोलगायतका बिरामी बढी आएका थिए । औषधी व्यवसायीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङको ग्रामीण क्षेत्रमा उपचारबाट बञ्चित भएका नागरिकहरुको लागि स्थानीयस्तरमा सहज रुपमा स्वास्थ्य उपचार गराउने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको संघका अध्यक्ष लक्ष्मी तिम्सिनाले जानकारी दिए । क्याटेगोरी : प्रदेश १ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र… विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका… कोशीको महत्वकांक्षी स्वास्थ्य नीति: आशाको घोषणापत्र कि चुनौतीको दस्तावेज ? न्यूरोको रजत जयन्तीः २५ वर्षमा २५ लाखको उपचार, कोशी र… कोशी प्रदेशले सिंहदरबार वैद्यखानाबाट २ करोड २० लाखको २३ प्रकारका… कोशीमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट डिजिटल भुक्तानी सेवा सुरू धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ६ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं ७ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण रूसी स्वास्थ्यमन्त्रीले उडिरहेको जहाजमा स्वास्थ्य संकटमा परेका यात्रुलाई यसरी बचाए स्लीप डिसअर्डरका कारण के हुन् ? यसबाट कसरी बच्न सकिन्छ ? नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन के हो प्रोस्टेट ग्रन्थी ? कस्ता व्यक्तिलाई हुन्छ प्रोस्टेटको समस्या ? विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स