गृहपृष्ठ ∕ समाचार ∕ जब एमआरआई मेसिनभित्र बिरामी थुनिए… जब एमआरआई मेसिनभित्र बिरामी थुनिए… हेल्थ आवाज बुधबार, २०७६ असोज ८ गते, १६:४३ मा प्रकाशित एजेन्सी । भारतमा एमआरआई गराउन गएका एक विरामी एमआरआई मेसिनभित्रै थुनिएका छन् । चिकित्सकको लापरबाहीले ६१ वर्षीय वृद्ध मेसिनभित्रै थुनिएका हुन । हरियाणाको एमआरआई–स्क्यान सेन्टरमा सो दुर्लभ घटना भएको हो । यही २२ सेप्टेम्बरको साँझ ६१ वर्षीय राम मेहर परीक्षणका क्रममा अस्पताल पुगेका थिए । प्राविधिकले स्क्यानिङका लागि उनलाई एमआरआई मेसिनमा राखे । त्यतिबेलासम्म उनको अवस्था सबै ठीकै थियो । मेसिनभित्र बिरामीलाई राखेका प्राविधिक लामो समयसम्म नदेखिएपछि भने बिरामीको छटपटी बढ्यो । केही बेरपछि ती बृद्धले मेसिनभित्र निसास्सिएर श्वास फेर्न गा¥हो भएको अनुभूति गर्न थाले । उनी मेसिनबाट बाहिर आउन खोजे, तर पेटीले बाँधिएकोले उम्किन सकेनन् । बृद्धले धैर्यता गुमाएनन । धेरै मिनेट लामो संर्घषपछि उनले बेल्ट भाँचिदिए र मेसिनबाट बाहिर आउन सफल भए । वास्तवमा प्राविधिकले वृद्धलाई मेसिनभित्र राखेको बिर्सिएका रहेछन् । पीडितले स्क्यान केन्द्रका कर्मचारीमाथि गम्भीर आरोप लगाएका छन् । मेसिनको बेल्ट भाँच्न केही सेकेन्ड ढिलो भएको भए आफ्नो मृत्यु हुन सक्ने उनले उजुरीमा उल्लेख गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको… नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक… उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल भेरी अस्पतालमा बिरामीको मृत्युपछि तनाव, मेसुमाथि कार्यकक्षमै दुर्व्यवहार धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री