गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ कर्मचारीमा कोभिड देखिएपछि पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द कर्मचारीमा कोभिड देखिएपछि पाल्पा अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द हेल्थ आवाज बुधबार, २०७८ पुस २१ गते, १६:३५ मा प्रकाशित काठमाडौँ – जिल्ला अस्पताल पाल्पामा कार्यरत कर्मचारीहरुमा कोभिड-१९ संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सेवा बन्द गरिएको छ । अस्पतालले त्केरी सेवा, ल्याब, सुरक्षित गर्भपतन र सिफारिसबाहेकका सेवा बन्द गरेको हो । १० जनाका पीसीआर परीक्षण गराउँदा ९ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा मेसुसहित ६ मेडिकल अधिकृत, एक डेन्टल सर्जन, एक एक ल्याब टेक्निसियन र पारामेडिक्स रहेका छन् । हाल संक्रमित स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको छ। क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… एनएमए लुम्बिनीद्वारा आवासीय चिकित्सकको निर्वाह भत्ताको निर्णय कार्यन्वयन गराउन माग भेरी अस्पताल पहिलो पटक मिर्गौला प्रत्यारोपण स्वास्थ्य स्वंयसेविका मृत्यु भएपछि नेपालगञ्ज उप–महानगरपालिकामा विदा रेडक्रस सभापति अग्रहरीद्वारा १० लाख रुपैयाँको अक्षय कोष घोषणा ४ अर्ब ८७ करोड लागतमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको ४००… धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ७ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? Kalpana Craft ट्रेण्डिङ कविताः स्तनपान सप्ताह हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं नेपाल औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार कविताः स्तनपान सप्ताह हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ १० अर्ब ७३ करोड लागतमा पाटन अस्पताललाई १२०० शय्यामा स्तरोन्नती गरिदैं नेपाल औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार