गृहपृष्ठ ∕ प्रदेश १ ∕ भिडियो रिपोर्टः उपचारका क्रममा शिशुको मृत्युपछि कोशी अस्पताल तनावग्रस्त भिडियो रिपोर्टः उपचारका क्रममा शिशुको मृत्युपछि कोशी अस्पताल तनावग्रस्त अनिल श्रेष्ठ शुक्रबार, २०७८ फागुन २० गते, ११:५४ मा प्रकाशित विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा ५ महिनाको शिशुको मृत्युपछि तनाव उत्पन्न भएको छ । शुक्रबार विहान विराटनगर—६ बह्रमपुराका ५ महिनाका शिशुको उपचारका क्रममा मृत्यु भएको थियो । शिशुको उपचारका क्रममा मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै चिकित्सकलाई कारवाही माग गर्दै अस्पतालको इमर्जेन्सी कक्ष बाहिर प्रदर्शन गरिरहेका छन् । ठूलो संख्यामा जम्मा भएका बिरामीका आफन्तले प्रदर्शन गर्न थालेपछि प्रहरीले अस्पतालको सुरक्षा दिइरहेको छ । शुक्रबार विहान अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो… मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ७ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल TFN ट्रेण्डिङ स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता जुम्लाको जनस्वास्थ्य सुधारात्मक कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता जुम्लाको जनस्वास्थ्य सुधारात्मक कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान एचपीईडी–कन सुरु, स्वास्थ्य शिक्षा क्षेत्रका ३ सय विज्ञ विराटनगरमा कोशी अस्पतालका मेसु डा. झा भन्छन्, ‘अस्पतालको सेवा प्रवाहलाई छिटो-छरितो बनाउँदैछौँ’ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता