गृहपृष्ठ ∕ प्रदेश १ ∕ भिडियो रिपोर्टः उपचारका क्रममा शिशुको मृत्युपछि कोशी अस्पताल तनावग्रस्त भिडियो रिपोर्टः उपचारका क्रममा शिशुको मृत्युपछि कोशी अस्पताल तनावग्रस्त अनिल श्रेष्ठ शुक्रबार, २०७८ फागुन २० गते, ११:५४ मा प्रकाशित विराटनगर—विराटनगरस्थित कोशी अस्पतालमा ५ महिनाको शिशुको मृत्युपछि तनाव उत्पन्न भएको छ । शुक्रबार विहान विराटनगर—६ बह्रमपुराका ५ महिनाका शिशुको उपचारका क्रममा मृत्यु भएको थियो । शिशुको उपचारका क्रममा मृत्यु भएपछि बिरामीका आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै चिकित्सकलाई कारवाही माग गर्दै अस्पतालको इमर्जेन्सी कक्ष बाहिर प्रदर्शन गरिरहेका छन् । ठूलो संख्यामा जम्मा भएका बिरामीका आफन्तले प्रदर्शन गर्न थालेपछि प्रहरीले अस्पतालको सुरक्षा दिइरहेको छ । शुक्रबार विहान अस्पतालको आकस्मिक कक्षमा उपचारका क्रममा शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ । क्याटेगोरी : प्रदेश १, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल फार्मेसी परिषद्को अध्यक्षमा कादिर आलम नियुक्त सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति झण्डै २५ करोडको लगानीमा ‘मनमोहन इमेजिङ प्रा.लि.’, एआई–गाइडेड एमआरआई र… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : अझै हस्तान्तरण भएन… स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि… धेरै पढिएका १ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो २ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ५ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ नेपालमा नसर्ने रोगहरूको बढ्दो प्रकोप र यसको प्रयोगशाला निदान अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य 'आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक आहार हो' स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि औषधी भन्दै खाद्यपूरक सामाग्री खुलेआम विक्री, लाईफगार्ड हस्पिटलबाट ठूलो परिमाणमा बरामद प्रतिष्ठानले ग¥यो करिब २६ हजार नागरिकको पीसीआर परीक्षण योग तथा प्राकृतिक चिकित्सा संस्थागत : नेपालको स्वास्थ्य प्रणाली सुधारको महत्वपूर्ण कदम चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू नेपालमा नसर्ने रोगहरूको बढ्दो प्रकोप र यसको प्रयोगशाला निदान अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य 'आमाको दूध नवजात शिशुका लागि ‘अमृत समान’ र सम्पूर्ण पौष्टिक आहार हो' स्वास्थ्य मन्त्रालयद्वारा तीन वटा कार्यदल गठन, उपभोक्ता कानुन संशोधनका लागि बनाइएको कार्यदलमा छैन उपभोक्ताकै प्रतिनिधि औषधी भन्दै खाद्यपूरक सामाग्री खुलेआम विक्री, लाईफगार्ड हस्पिटलबाट ठूलो परिमाणमा बरामद प्रतिष्ठानले ग¥यो करिब २६ हजार नागरिकको पीसीआर परीक्षण योग तथा प्राकृतिक चिकित्सा संस्थागत : नेपालको स्वास्थ्य प्रणाली सुधारको महत्वपूर्ण कदम चक्रासन योग कसरी गर्ने, यसका ८ फाइदाहरू