गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनीमा १५ शैय्याको अस्पताल शिलान्यास, गृहमन्त्री भन्छन्, ‘बजेट अभाव हुने छैन’ लुम्बिनीमा १५ शैय्याको अस्पताल शिलान्यास, गृहमन्त्री भन्छन्, ‘बजेट अभाव हुने छैन’ डी. आर. बन्जाडे आईतबार, २०७८ फागुन २९ गते, १०:२३ मा प्रकाशित बुटवल—गृहमन्त्री बालकृष्ण खाँणले स्वास्थ्य क्षेत्रमा सरकारले तदारुकताका साथ काम गरिरहेको बताएका छन् । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका निर्माण हुने १५ शैय्याको अस्पतालको शिलान्यास गर्दै गृहमन्त्री खाँणले पालिकाहरुमा कम्तिमा एउटा १५ शैय्याको अस्पताल निर्माण गर्ने नेपाल सरकारको नीतिअनुसार अस्पतालको शिलान्यास भइरहेको बताए । उनले लुम्बिनी सांस्कृतिक नगरपालिकामा सुविधासम्पन्न अस्पतालको निर्माणले यस क्षेत्रका उत्पीडित समुदाय सबैभन्दा बढी लाभान्वित हुने विश्वास व्यक्त गरे । ‘अस्पताल बनेपछि यहाँका सवै नागरिकले लाभ त लिनुहुन्छ नै तर अझ बढी तल्लो वर्गले लाभ लिनेछ,’ उनले भने । अस्पतालको शिलान्यासका क्रममा गृहमन्त्री खाँडले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता समेत जनाए । ‘अस्पतालका लागि आवश्यक बजेटमा कमी हुने छैन । त्यसका लागि म निरन्तर क्रियाशील हुनेछु,’ उनले भने । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ… ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७… भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ५ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? टेकु, कीर्तिपुर र खरिपाटी तीन ठाउँमा तीन सय शैय्याको आइसोलेसन तयारी गर्न स्वास्थ्य मन्त्रालयको प्रस्ताव चीनले ५ दिनभित्र बनायो १५ सय कोठायुक्त कोभिड अस्पताल पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त