गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ लुम्बिनीमा १५ शैय्याको अस्पताल शिलान्यास, गृहमन्त्री भन्छन्, ‘बजेट अभाव हुने छैन’ लुम्बिनीमा १५ शैय्याको अस्पताल शिलान्यास, गृहमन्त्री भन्छन्, ‘बजेट अभाव हुने छैन’ डी. आर. बन्जाडे आईतबार, २०७८ फागुन २९ गते, १०:२३ मा प्रकाशित बुटवल—गृहमन्त्री बालकृष्ण खाँणले स्वास्थ्य क्षेत्रमा सरकारले तदारुकताका साथ काम गरिरहेको बताएका छन् । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका निर्माण हुने १५ शैय्याको अस्पतालको शिलान्यास गर्दै गृहमन्त्री खाँणले पालिकाहरुमा कम्तिमा एउटा १५ शैय्याको अस्पताल निर्माण गर्ने नेपाल सरकारको नीतिअनुसार अस्पतालको शिलान्यास भइरहेको बताए । उनले लुम्बिनी सांस्कृतिक नगरपालिकामा सुविधासम्पन्न अस्पतालको निर्माणले यस क्षेत्रका उत्पीडित समुदाय सबैभन्दा बढी लाभान्वित हुने विश्वास व्यक्त गरे । ‘अस्पताल बनेपछि यहाँका सवै नागरिकले लाभ त लिनुहुन्छ नै तर अझ बढी तल्लो वर्गले लाभ लिनेछ,’ उनले भने । अस्पतालको शिलान्यासका क्रममा गृहमन्त्री खाँडले अस्पताल निर्माणमा बजेट अभाव हुन नदिने प्रतिबद्धता समेत जनाए । ‘अस्पतालका लागि आवश्यक बजेटमा कमी हुने छैन । त्यसका लागि म निरन्तर क्रियाशील हुनेछु,’ उनले भने । क्याटेगोरी : लुम्बिनी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार दाङस्थित संजीवनी टिचिङ हस्पिटलमा जटिलल न्यूरो शल्यक्रिया बाँकेमा एम्बुलेन्स दुर्घटना, चार जना घाइते लुम्बिनीका नवनियुक्त स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरेले लिए सपथ लुम्बिनीको नयाँ स्वास्थ्यमन्त्रीमा रामजीप्रसाद सिफारिस लुम्बिनीको नीति तथा कार्यक्रमः लुम्बिनी अस्पतालको स्तरोन्नतीदेखि सहुलियत कार्यक्रम निरन्तरतासम्म ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अस्पतालका समस्या मिडियामा बोलेपछि अस्पताल प्रमुख डा. तिवारीको सरुवा ३ बाढी पीडितको मानसिक स्वास्थ्यको यसरी गर्न सकिन्छ व्यवस्थापन ४ रसुवा बाढी पीडितका लागि नेपाल र नेशनल मेडिकल कलेजबाट राज्यलाई ७५ लाख सहयोग ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ रसुवाको भोटेकोशी बाढी प्रभावितलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क उपचार गर्ने ७ प्रा.डा. ज्ञवाली ५ वर्षसम्म भोटेकोशी बाढी प्रभावितलाई निःशुल्क उपचार गर्ने TFN ट्रेण्डिङ आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने बाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन गर्दै नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ? आईबीबीकी ब्यूटी कुमारी सर्राफद्वारा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई ५० लाखको चेक हस्तान्तरण सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१ जनाका लागि आवेदन माग मेटलाइफका ग्राहकले अब सिवेक हस्पिटलमा विशेष छुटको सुविधा पाउने बाढीमा बगेको जीवन र दीर्घरोगको मौन महामारीः प्राथमिक स्वास्थ्य सेवाको नयाँ सकस अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू राजविराज घटनामाथि छानविन गर्न दुई समिति, अस्पताल समेत आन्तरिक छानविन गर्दै नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? वीरमा ७०४ नर्स र १८६ चिकित्सकको दरबन्दी थपियो, अन्य कुन पदमा कति ?