गृहपृष्ठ ∕ समाचार ∕ एमबिबिएस परीक्षामा केयूको लापरबाहीः तत्काल छानबिन गरि प्रतिवेदन बुझाउन आयोगको निर्देशन एमबिबिएस परीक्षामा केयूको लापरबाहीः तत्काल छानबिन गरि प्रतिवेदन बुझाउन आयोगको निर्देशन हेल्थ आवाज बुधबार, २०७६ असोज १५ गते, १५:३० मा प्रकाशित काठमाडौं । काठमाडौं विश्वविद्यालयले लिएको एमबिबिएसको प्रवेश परीक्षामा भएको लापरबाहीका विषयमा तत्काल छानबिन गरि दोषीलाई कारबाही गर्न राष्ट्रिय चिकित्सा शिक्षा आयोगले विश्वविद्यालयलाई निर्देशन दिएको छ । साथै, सो त्रुटीमा संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्न आयोगले पत्र पठाएको छ । केयू अन्तर्गतको चिकित्साशास्त्र अध्ययन संस्थान डिन कार्यलयले प्रकाशित गरेको एमबिबिएस प्रवेश परीक्षको नतिजामा चित्त नबुझेपछि विद्यार्थीहरुले पुनर्योगको लागि निवेदन दिएका थिए । पुनर्योगमा फेल भएका विद्यार्थी पास भएका थिए भने पास भएका विद्यार्थी फेल भएका थिए । सो परीक्षफल प्रकाशित लापरबाही तरिकाले भएको भन्दै विद्यार्थीले केयूमा उजुरी गरेका थिए । परीक्षामा लापराबाही भएको पाइएपछि राष्ट्रिय चिकित्सा शिक्षा आयोगले छानबिनका लागि बुधबार निर्देशन दिएको हो । विद्यार्थीले केयुका पद्दाधिकारी र परीक्षमा संलग्न अन्य व्यक्तिले आर्थिक प्रलोभनमा परेर परीक्षाफल विगारेको आरोप लगाउदै आएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण