गृहपृष्ठ ∕ समाचार ∕ सरकारले सुत्केरीको कुन कुन जिल्लाबाट हेलिकोप्टर मार्फत निःशुल्क उद्दार गर्छ ? सरकारले सुत्केरीको कुन कुन जिल्लाबाट हेलिकोप्टर मार्फत निःशुल्क उद्दार गर्छ ? हेल्थ आवाज बिहीबार, २०७६ असोज १६ गते, १३:१२ मा प्रकाशित फाईल फोटो काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका सुत्केरी महिलाका लागि सरकारले ३४ जिल्लामा आशिंक र पूर्ण रुपमा निःशुल्क हवाई उद्दार गर्दै आएको छ । यस कार्यक्रमबाट दुर्गम क्षेत्रका धेरै सुत्केरी महिलाको अकालमै ज्यान जानबाट जोगिएको छ । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला भन्नाले लगातार लामो पश्रव व्यथा लागि बच्चा जन्माउन कठिनाई भएको, गर्भमा नै बच्चाको मृत्यु भएको , गर्भवती अवस्थामा अत्यधिक शरिर सुन्निएको , सुत्केरी पश्चात अत्यधिक रक्तश्राब भएका भन्ने बुझिन्छ । यसअघि स्वास्थ्य मन्त्रालयले पनि छिटपुट रुपमा अपठ्यारोमा परेका सुत्केरीको हेलिकोप्टमार्फत उद्दार गरे पनि नियमावली बनाएर जिल्ला छुट्टाएर उपचारको व्यबस्था भने गत वर्षदेखि सुरु गरेको हो । हेर्नुहोस ज्यान जोखिममा परेका सुत्केरी महिलाका लागि कुन जिल्लामा पूर्ण र कुनमा आंशिक रुपमा निशुल्क हवाई उद्दार हुन्छ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार… प्रतिनिधिसभाको निर्वाचनमा १० जना पूर्व स्वास्थ्यमन्त्रीको हार तीन डाक्टर अब ‘माननीय’ पूर्व स्वास्थ्यमन्त्री पोखरेल, महतो र यादव पराजित पूर्व स्वास्थ्यमन्त्री गगन थापा पराजित, रास्वपाका अमरेश विजयी धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ४ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब तीन डाक्टर अब ‘माननीय’ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? स्वास्थ्य मन्त्रालयले भन्यो, ‘वायु प्रदूषणबाट बच्न बाहिर निस्कदा मास्क लगाउनू’ सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने आगामी वर्षको स्वास्थ्य बजेट सिलिङ ६३ अर्ब ८६ करोड, पूर्वाधारमा साढे १६ र बिमालाई साढे ७ अर्ब तीन डाक्टर अब ‘माननीय’