गृहपृष्ठ ∕ समाचार ∕ सरकारले सुत्केरीको कुन कुन जिल्लाबाट हेलिकोप्टर मार्फत निःशुल्क उद्दार गर्छ ? सरकारले सुत्केरीको कुन कुन जिल्लाबाट हेलिकोप्टर मार्फत निःशुल्क उद्दार गर्छ ? हेल्थ आवाज बिहीबार, २०७६ असोज १६ गते, १३:१२ मा प्रकाशित फाईल फोटो काठमाडौं । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका सुत्केरी महिलाका लागि सरकारले ३४ जिल्लामा आशिंक र पूर्ण रुपमा निःशुल्क हवाई उद्दार गर्दै आएको छ । यस कार्यक्रमबाट दुर्गम क्षेत्रका धेरै सुत्केरी महिलाको अकालमै ज्यान जानबाट जोगिएको छ । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला भन्नाले लगातार लामो पश्रव व्यथा लागि बच्चा जन्माउन कठिनाई भएको, गर्भमा नै बच्चाको मृत्यु भएको , गर्भवती अवस्थामा अत्यधिक शरिर सुन्निएको , सुत्केरी पश्चात अत्यधिक रक्तश्राब भएका भन्ने बुझिन्छ । यसअघि स्वास्थ्य मन्त्रालयले पनि छिटपुट रुपमा अपठ्यारोमा परेका सुत्केरीको हेलिकोप्टमार्फत उद्दार गरे पनि नियमावली बनाएर जिल्ला छुट्टाएर उपचारको व्यबस्था भने गत वर्षदेखि सुरु गरेको हो । हेर्नुहोस ज्यान जोखिममा परेका सुत्केरी महिलाका लागि कुन जिल्लामा पूर्ण र कुनमा आंशिक रुपमा निशुल्क हवाई उद्दार हुन्छ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण