गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ कलर गरेको कपाललाई घामबाट जोगाउने तरिका कलर गरेको कपाललाई घामबाट जोगाउने तरिका हेल्थ आवाज बिहीबार, २०७९ वैशाख २९ गते, १६:२० मा प्रकाशित कलर गरिएको कपाललाई घामबाट जोगाउन विशेष देखभालको जरुरी हुन्छ । विशेषज्ञहरुकाअनुसार गर्मी र घामका बेला कलर चाडै उडन थाल्छ । गर्मी र घामका बेला कलर गरिएको कपाललाई जोगाउनका लागि केही टिप्सहरु कलर गरिएको कपालका लागि त्यही प्रोडक्सको प्रयोग गर्नुपर्छ, जुन कलर गरिएकै कपालका लागि प्रयोग गर्न बनाइएको हुन्छ । जस्तो कि कलर सेभ गर्ने स्याम्पु र कन्डिसनर, सीरम वा एसपीएफ अथवा युभी प्रोटेक्सनसहितका लाइभ—इन कन्डिसनरको प्रयोग गर्नुपर्छ । घाममा निस्कनुभन्दा पहिले स्कार्फ वा क्यापले कपाललाई राम्रोसँग ढाक्नुपर्छ । किनभने, सुर्यको किरण सिधैं कपालमा नपरोस । कपाललाई टुक्रनबाट बचाउन लामो दात भएको काइयोको प्रयोग गर्नुपर्छ । कपाल सुख्खा छ भने त्यसको जरामा पुग्ने गरी हट आयल मसाज गर्नुहोस । मसाज गरेपछि ४० मिनेटसम्म छाडिदिनुहोस र त्यसपछि कपाल धुनुहोस् । यस्तो खाद्य पदार्थ सेवन गर्नुहोस जसमा क्याल्सियम र आइरन धेरै होस । यसका साथै खानामा प्रोटिनको पनि ध्यान राख्नुहोस् । तनाव कम लिनुहोस र हरेक दिन ८ घण्टा मस्त निदाउनुहोस । क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ३ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ४ अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर ५ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु TFN ट्रेण्डिङ नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा नेपालमा बढ्दो मुटुरोगको जोखिमबारे कार्डियाक सोसाइटीको पत्रकार अन्तक्रिया सम्पन्न कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग सम्बन्धित सहायता प्रदान स्थानीय सरकार मातहत आएपछि मालाखेती अस्पताल झन नाजुक स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा