गृहपृष्ठ ∕ समाचार ∕ वडाअध्यक्ष जिरेलले गरे मृगौला पीडितलाई सहयोग वडाअध्यक्ष जिरेलले गरे मृगौला पीडितलाई सहयोग जीवन लामा सोमबार, २०७९ जेठ १६ गते, १३:२२ मा प्रकाशित दोलखा – बैतेश्वर गाउँपालिका वडा नं. ८ क्षेत्रपाका वडाअध्यक्ष शान्त बहादुर जिरेलको पहलमा मृगौला पीडित केदार श्रेष्ठलाई ५० हजार २ सय रुपैयाँ सहयोग गरेका छन् । बैतेश्वर–८ क्षेत्रपाको क्षेत्रवती माध्यमिक विद्यालयबाट २०६३ सालमा एसएलसी उतीर्ण गरेर व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिहरुले आर्थिक सहयोग गरेका हुन् । क्षेत्रपा घर भइ काठमाडौँ बस्दै आएका २८ वर्षीय मृगौला पीडित श्रेष्ठको आर्थिक अभावका कारण उपचारमा समस्या हुँदै आएको थियो । युवा उमेरमै मृगौलाले काम नगर्ने भएपछि उपचार गर्न समस्या भएकाले थप सहयोगको लागि सहयोगी दाताहरुसँग श्रेष्ठले अनुरोध समेत गरेका छन । वर्षौदेखि मृगौलाको उपचार गर्दै आएका श्रेष्ठको महँगो उपचार खर्चका कारण दैनिक गुजारा चलाउनै मुस्किल रहेको बताएका छन् । बैतेश्वर ८ का वडाअध्यक्ष जिरेलले मृगौला पीडित श्रेष्ठलाई काठमाडौँ डेरामानै पुगेर सहयोग रकम पीडितलाई हस्तान्तरण गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशी अस्पतालको अतिक्रमित ३२ सटरमा तीन तिरबाट चल्यो डोजर, एक… गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर… काठमाडौं क्यान्सर सेन्टरले नेपालमै पहिलोपटक सञ्चालनमा ल्यायो कार-टी सेल थेरापी… खर्च जुटाउन नसक्ने बालबालिकाको मुटुको उपचारका लागि गंगालाललाई एभरेस्ट बैंकको… आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा… ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले लिए सपथ धेरै पढिएका १ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने २ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ५ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ६ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः कुन कार्यक्रममा कति बजेट ? गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... थप ४ जनामा कोभिड पुष्टि नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी ९ करोडमा ओमिक्रोन संक्रमण, हल्का रुपमा लिँदा संक्रमण बढ्यो : डब्लुएचओ सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः कुन कार्यक्रममा कति बजेट ? गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... थप ४ जनामा कोभिड पुष्टि नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु विराट क्यान्सर इन्स्टिच्युटमा भित्रिइन् नेपालको पहिलो अंको फिजियोथेरापिस्ट अस्मिता श्रेष्ठ