गृहपृष्ठ ∕ समाचार ∕ वडाअध्यक्ष जिरेलले गरे मृगौला पीडितलाई सहयोग वडाअध्यक्ष जिरेलले गरे मृगौला पीडितलाई सहयोग जीवन लामा सोमबार, २०७९ जेठ १६ गते, १३:२२ मा प्रकाशित दोलखा – बैतेश्वर गाउँपालिका वडा नं. ८ क्षेत्रपाका वडाअध्यक्ष शान्त बहादुर जिरेलको पहलमा मृगौला पीडित केदार श्रेष्ठलाई ५० हजार २ सय रुपैयाँ सहयोग गरेका छन् । बैतेश्वर–८ क्षेत्रपाको क्षेत्रवती माध्यमिक विद्यालयबाट २०६३ सालमा एसएलसी उतीर्ण गरेर व्यवसाय सञ्चालन गर्दै आएका व्यक्तिहरुले आर्थिक सहयोग गरेका हुन् । क्षेत्रपा घर भइ काठमाडौँ बस्दै आएका २८ वर्षीय मृगौला पीडित श्रेष्ठको आर्थिक अभावका कारण उपचारमा समस्या हुँदै आएको थियो । युवा उमेरमै मृगौलाले काम नगर्ने भएपछि उपचार गर्न समस्या भएकाले थप सहयोगको लागि सहयोगी दाताहरुसँग श्रेष्ठले अनुरोध समेत गरेका छन । वर्षौदेखि मृगौलाको उपचार गर्दै आएका श्रेष्ठको महँगो उपचार खर्चका कारण दैनिक गुजारा चलाउनै मुस्किल रहेको बताएका छन् । बैतेश्वर ८ का वडाअध्यक्ष जिरेलले मृगौला पीडित श्रेष्ठलाई काठमाडौँ डेरामानै पुगेर सहयोग रकम पीडितलाई हस्तान्तरण गरेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्सिङ र फार्मेसी परिषद्मा आठ सदस्य नियुक्त, मन्त्रीसमक्ष लिए शपथ नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम, १०० भन्दा बढी… हुम्लामा विशेषज्ञ चिकित्सक अभाव भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति… संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा… स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल धेरै पढिएका १ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ७ विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी TFN ट्रेण्डिङ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा हुम्लामा विशेषज्ञ चिकित्सक अभाव पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा हुम्लामा विशेषज्ञ चिकित्सक अभाव पहिरोबाट उद्धार गरिएका साहिल भुजेललाई मासिक १० हजार रुपैयाँ स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल हाजी आँखा अस्पताल भन्छ, ‘सेयरको रकम बुझिसकेपछि पनि ग्यारेन्टी चेक देखाएर दाबी गरियो’ फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न