२०८३ असोज १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ छैठौं तहसम्मका कर्मचारीलाई स्तरवृद्धिका लागि फारम बुझाउन विभागको आग्रह

छैठौं तहसम्मका कर्मचारीलाई स्तरवृद्धिका लागि फारम बुझाउन विभागको आग्रह


काठमाडौँ – स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवाका छैठौं तहसम्मका कर्मचारीलाई स्तरवृद्धिका लागि फारम बुझाउन अनुरोध गरेको छ। विभागले एक सूचना जारी गर्दै योग्यता पुगेका छैठौं तहका कर्मचारीलाई आवश्यक कागजात सहित फारम बुझाउन अनुरोध गरेको हो।

‘स्वास्थ्य सेवा नियमावली, २०५५ अनुसार हरेकवर्ष असार र पुसमा स्तरवृद्धि गरिने प्रावधान अनुरुप योग्यता पुगेका छैठौं तहका कर्मचारीलाई दरखास्त दिन अनुरोध गरिन्छ, ‘विभागले सूचनामा भनेको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ