२०८३ असोज १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ गजेन्द्र अस्पतालका मेसु डा. झाले गरे पदभार ग्रहण

गजेन्द्र अस्पतालका मेसु डा. झाले गरे पदभार ग्रहण


काठमाडौँ – गजेन्द्र नारायण सिंह अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. रणजित कुमार झाले पदभार ग्रहण गरेका छन्। शुक्रबार डा. झाले पदभार ग्रहण गरेका हुन्।

 बिहिबार स्वास्थ्यमन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै उनलाई अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको पुन: जिम्मेवारी दिएका हुन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ