गृहपृष्ठ ∕ समाचार ∕ वीर अस्पतालको नयाँ भवनकै छैन नक्सा पास वीर अस्पतालको नयाँ भवनकै छैन नक्सा पास हेल्थ आवाज आईतबार, २०७६ असोज २६ गते, १०:२६ मा प्रकाशित काठमाडौं-मुलुककै सबैभन्दा पुरानो वीर अस्पतालको नयाँ भवन नक्सा पास नगरी बनाइएको पाइएको छ । काठमाडौं महानगरपालिकाका अनुसार पटक(पटकको ताकेतापछि पनि वीर अस्पताल प्रशासन र भवन विभागले अटेर गरेर नक्सा पास तथा इआइए गराएका छैनन् । भवनको चारमध्ये तीनवटा ब्लकको बाहिरी संरचना बनिसकेको छ । त्यस्तै, वीरले भवन निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) पनि गरेको छैन । १७ रोपनी क्षेत्रफलमा गत वर्ष देखि भवन निर्माणाधीन अवस्थामा छ । कानुनअनुसार भवन निर्माण गर्नुअघि अनिवार्य रूपमा सम्बन्धित स्थानीय तहबाट नक्सापास र इआइए गराउनुपर्छ । दुई अर्ब तीन लाख रुपैयाँको लागतमा ३० महिनामा सक्ने लक्ष्यका साथ ०७५ को असारबाट नौतले भवन निर्माण सुरु गरिएको हो । पाँच सय शैय्याको अस्पतालमा १७ वटा अपरेसन थिएटर रहने छन् । वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले भवनको नक्सापास गर्न बाँकी रहेको बताए । उनले नक्सा पासको प्रक्रिया अघि बढेको पनि बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु धेरै पढिएका १ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी २ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी ३ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ४ फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी कर्णालीमा जटिल रोगको उपचारको अभाव सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थामा काम नगर्न चिकित्सकलाई काउन्सिलको आग्रह करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी कर्णालीमा जटिल रोगको उपचारको अभाव सिटामोलको समेत अभाव हुने जजारकोटमा ३० करोडको लागतमा अस्पताल बन्दै नेपालगन्ज उद्योग वाणिज्य संघले मास्क वितरण गर्दै कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य सेवा महाशाखा सिल एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ आउँदै