गृहपृष्ठ ∕ सौन्दर्य स्वास्थ्य ∕ अत्याधिक मेकअपले निम्त्याउँछ छालाको रोग अत्याधिक मेकअपले निम्त्याउँछ छालाको रोग हेल्थ आवाज बुधबार, २०७९ साउन १८ गते, १५:३० मा प्रकाशित के तपाई अत्याधिक मेकअप गर्नुहुन्छ ? घरबाहिर दैनिक काममा वा कलेजमा जाँदा नियमित मेकअप नगरी हिड्न मन लाग्दैन ? अनि मेकअप नहुँदा शरिरमा केही नपुगे जस्तो अनुभूति हुन्छ ? युवतीमात्र होइन, पाका महिला पनि अनुहारको मेक अपको सौखिन हुन्छन । मेकअपप्रति अत्यधिक सोख छ भने आजैबाट साबधानी रहनुहोस, किनकी यसले विभिन्न जोखिम निम्त्याउछ । निश्चय नै मेक अपले महिलाको सौन्दर्यता निखार ल्याउछ र उनीहरुको आत्मविश्वास बढाउछ । तर, मेकअपका नाममा अनावश्यक रुपमा अनुहार पोत्नु भनेको ठूला ठूला रोग निम्त्याउनु हो । मेकअप गर्ने प्राय युवा युवतीले मेकअपको साईड इफेक्टबारे खासै चासो दिदैनन् । क्षणिक रुपमा राम्री देखिनुमा नै मख्ख हुन्छन् । मेकअपले क्यान्सरलगायत स्वास्थ्य सम्बन्धी गम्भीर समस्या निम्त्यिाएको पाइन्छ । आवश्यकता भन्दा बढी मेक अपले छालामा यस्ता असर देखिन्छन्ः आई स्याडो लगायत आखामा लगाउने आई मेक अपले आइल्यास अर्थात आँखाको ढकनीमा गम्भीर अशर गर्छ । मेकअपमा हुने रसायनले आँखाँको ढकनीमा रातो विमिरा पलाउनुका साथै दीर्धकालिन असर गर्छ । आँखाको मेक अपले आँखामा सुख्खापन ल्याउनुका साथै आँखाँ रातो बनाउछ । मेकअपका कणहरुले आखामा टियर डक्ट (आँशु निकाल्ने ग्रन्थी) सुकाइदिन्छ जसका काख आँखा सुख्खा हुन्छ । मेक अप धेरै भयो भने अनुहारमा अनावश्यक दाग देखिन्छ । मेक अपको रसायन नरम छालालाई छिद्रा पारि लामो समय त्यही रहन्छ । तसर्थ, राती बेडमा जानु भन्दा अगाडि अनिवार्य रुपमा मेक अप पखाल्नु पर्छ । अनुहारको मेकअपले छालाको एलर्जी हुन्छ । एलर्जीले छालालाई रतो बनाउने, विमिरा उठ्ने, सुनिने र अन्तमा ज्वरो समेत आउछ । रसायनमा नकरात्मक अशर भएमा एलर्जी आउछ । फेसियल मेक अपमा हुने रसायनले अनुहारको छालालाई रातो बनाउने छाला चस्किन्छ । मेकअपले छालाको बाहिरी पत्रलाई खुइलाईदिन्छ र छालाको क्यान्सर समेत हुने गर्छ । केही फाउन्डेसन क्रिमले तपाईको छाला चिल्लो र ग्रिजी बनाइदिन्छ । एजेन्सीको सहयोगमा क्याटेगोरी : सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कसरी गर्ने छालाको हेरचाह ? फेसियल स्किन ट्रिटमेन्ट के हो ? किन गरिन्छ ? अनुहारमा काँचो दुध लगाउँदा हुने ४ फाइदा अनुहारमा स्क्रब प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा अनुहारको सुन्दरता र स्वस्थताको लागि ५ टिप्स मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा धेरै पढिएका १ स्वास्थ्यका १५ वटा निकायको ओएनएम गर्न पूर्व स्वीकृती प्रदान गर्ने क्याबिनेटको निर्णय २ ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा ३ उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ४ कानुन विपरित गरिएको २४०० बढी औषधीको मुल्यवृद्धिमाथि स्वास्थ्यमन्त्रीको विवादास्पद टिप्पणी ५ नोबेलमा बालकको आँखाको गुमेको ज्योति घटना : वीरका विभागीय प्रमुखको नेतृत्वमा छानविन सुरु ६ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? ७ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक TFN ट्रेण्डिङ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक विराटनगरका न्यूरो र नोबेलबीच सहकार्य, क्यान्सर उपचारमा बिरामीलाई विशेष छुट डा. सन्तोष पोखरेलको सल्लाहः किन हुन्छ निमोनिया, कसरी बच्न सकिन्छ यसबाट सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन नाक, कान, घाँटी रोग विशेषज्ञ डा. शोभालाई प्रश्न: चिसोमा के गर्न हुन्छ, के गर्न हुँदैन ? नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक विराटनगरका न्यूरो र नोबेलबीच सहकार्य, क्यान्सर उपचारमा बिरामीलाई विशेष छुट डा. सन्तोष पोखरेलको सल्लाहः किन हुन्छ निमोनिया, कसरी बच्न सकिन्छ यसबाट सामाजिक सुरक्षा कोषमा जोडिँदै स्वास्थ्य स्वयंसेविका हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४६ लाख बढी पेश्की लिएर फर्स्योट नगरेका सिअहेब यादवसहित ७ जना विरुद्ध भ्रष्टाचार मुद्धा