गृहपृष्ठ ∕ अन्य ∕ स्वास्थ्य सेवातर्फ सहसचिव र उपसचिवमा लोकसेवाले यति खोल्यो विज्ञापन स्वास्थ्य सेवातर्फ सहसचिव र उपसचिवमा लोकसेवाले यति खोल्यो विज्ञापन हेल्थ आवाज बुधबार, २०७६ असोज २९ गते, ०९:२४ मा प्रकाशित काठमाडौं–लोकसेवा आयोगले सहसचिव र उपसचिव पदमा इतिहासमै सबैभन्दा बढी विज्ञापन खोलेको छ । बुधबार प्रकाशित विज्ञापनअनुसार आयोगले सहसचिव र उपसचिव गरी ६८८ पदमा विज्ञापन खोलेको हो । स्वास्थ्य सेवातर्फ पनि आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिवको विज्ञापन खुलाएको छ । सहसचिव राजपत्रांकित प्रथम श्रेणी ११ एघाराैं तह हो भने उपसचिव राजपत्रांकित द्धितीय श्रेणी नवाैं तह हो । लोकसेवाले कार्यक्षमता मुल्यांकनबाट हुने बढुवा र खुल्लामा गरी विभिन्न पदहरू विज्ञापन खुलाएको हो । लोकसेवा आयोगको पूरा विज्ञापन हेर्नुहोस क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार युवा इण्डोभास्कुलर सर्जन डा. सुवासलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय ‘सर्टिफिकेट अफ एक्सीलेन्स’… शहीद मेमोरियल अस्पतालद्वारा दुर्घटनामा घाइते रिजालको निःशुल्क उपचार संसदको शिक्षा तथा स्वास्थ्य समिति सभापति डा. शेरचन सम्मानित नर्भिक अस्पतालले शनिबार पनि ओपीडी सेवा दिने नेपाल चिकित्सक संघ निर्वाचन: डा. अरूण शाहीका ३ प्रतिबद्धता र… एनएमए निर्वाचनमा अन्तरिम जेनजी सरकारका भौतिक पूर्वाधार मन्त्री माधव चौलागाईद्वारा… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ५ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ६ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ७ काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडको एक वर्षको कारोबार २ अर्ब ४७ करोड TFN ट्रेण्डिङ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट चिकित्सकलाई दुर्व्यहार गर्ने र ज्यान मार्ने धम्की दिनेलाई विद्युतीय कारोबार मुद्धा अस्पतालहरूमा फैलिदैंछ व्यवसायी डा. समताको सपना ‘हेल्दी बाइट्स’ उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज