गृहपृष्ठ ∕ समाचार ∕ डा. मेघनाथ धिमाल विशेषज्ञ सदस्यमा मनोनित डा. मेघनाथ धिमाल विशेषज्ञ सदस्यमा मनोनित हेल्थ आवाज बिहीबार, २०७९ भदौ २३ गते, १०:४४ मा प्रकाशित तस्विरः नवराज वाग्ले/हेल्थआवाज काठमाडौं—नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धान अधिकृत डा. मेघनाथ धिमाल विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रीय विशेषज्ञ समूहको सदस्यमा मनोनित भएका छन् । डा. धिमाल स्वास्थ्य र जलवायु परिवर्तनको वातावरणीय निर्धारकहरुमा डब्लूएचओको दक्षिण पूर्वी एसिया क्षेत्रीय विशेषज्ञ समूहको सदस्यमा मनोनित भएका हुन् । ‘यो विशेषज्ञ समूहको विशेषज्ञ सदस्यका रुपमा मनोनित भएको खबर पाउँदा म गौरवान्वित भएको छु,’ डा. धिमालले भने । डा. धिमाल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अनुसन्धान विभागका प्रमुख हुन् । लामो समयदेखि परिषद्मा रहेर अनुसन्धान कर्ममा सक्रिय डा. धिमाल अनुसन्धानमा पनि दख्खल राख्छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ६ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु डा. सुवासचन्द्र यादवको सल्लाहः किन हुन्छ ‘स्लिपिङ प्यारालाइसिस’ ? कसरी बच्ने यसबाट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी