गृहपृष्ठ ∕ समाचार ∕ डा. ज्ञानेन्द्रमान सिंह कार्कीले स्थापना गरे विराट रेवन्त रुक्मिनी फाउण्डेसन डा. ज्ञानेन्द्रमान सिंह कार्कीले स्थापना गरे विराट रेवन्त रुक्मिनी फाउण्डेसन हेल्थ आवाज शुक्रबार, २०७९ भदौ २४ गते, ११:३१ मा प्रकाशित डा. ज्ञानेन्द्रमान सिंह कार्की काठमाडौं—मोरङस्थित विराट मेडिकल कलेजका संस्थापक अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले विराट रेवन्त रुक्मिनी फाउण्डेसन स्थापना गरेका छन् । उनले गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न आफ्ना बुवाआमाको नाममा फाउण्डेसन स्थापना गरेका हुन् । २१ भदौं २०७९ मा विराट रेवन्त रुक्मिनी फाउण्डेसनले काठमाडौं विश्वविद्यालयलाई १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ । विश्वविद्यालयअन्तर्गतका कुनै पनि मेडिकल कलेजमा पढ्न चाहने जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई सहयोग पु¥याउने उद्देश्यका साथकाठमाडौं विश्वविद्यालय र विराट मेडिकल कलेजबीच सम्झौता समेत भएको छ । डा. कार्कीले काठमाडौं विश्वविद्यालयसँग आवद्ध विभिन्न संघसंस्थाले यसरी नै विभिन्न नाममा अक्षय कोष खडा गर्ने हो भने विश्वविद्यालयलाई ठूलो टेवा पुग्ने विश्वास व्यत्तः गरे । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन्