गृहपृष्ठ ∕ समाचार ∕ ‘क्लिनिकल फर्मासिष्ट’ को तह नवौं/दशौं बनाउन स्वास्थ्यमन्त्रीसँग माग ‘क्लिनिकल फर्मासिष्ट’ को तह नवौं/दशौं बनाउन स्वास्थ्यमन्त्रीसँग माग हेल्थ आवाज सोमवार, २०७९ भदौ २७ गते, १४:०२ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङलाई ‘क्लिनिकल फर्मासिष्ट’को तह नवौं/दशौं बनाउनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । सोमबार नेप्लीज एशोसिएसन अफ क्लिनिकल फर्मासिष्टले मन्त्री खापुङलाई भेटेर २०० शैय्या अस्पतालको प्रस्तावित दरबन्दीमा क्लिनिक फर्मासिष्टको तह आठौं बनाइएको भन्दैं त्यसलाई सच्चाउन माग गरेका छन् । एशोसिएसनले स्वास्थ्य मन्त्रालयबाट जारी गरिएको २०० शैय्याको अस्पतालको प्रस्तावित संरचनामा क्लिनिकल फर्मासिष्ट तह आठौं राखिएमा मन्त्रालयको ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्रमा वीर अस्पतालको स्वीकृत दरबन्दी संरचनामा पनि क्लिनिक फर्मासिष्ट नवौ/दशौं तहको भएको उल्लेख गर्दै उक्त नजिरका आधारमा २०० शैय्याको अस्पतालको दरबन्दी संरचनामा पनि क्लिनिक फर्मासिष्ट नवौं/दशौं तह बनाउन माग गरिएको छ । एशोसिएसनका अध्यक्ष डा. अनुपराज उप्रेतीको नेतृत्वमा गएको टोलीले मन्त्री खापुङलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ नर्सिङ पेसाका नबताइएका कथाहरू ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ५ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ६ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ७ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन TFN ट्रेण्डिङ ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा नियन्त्रणमा नराखे…...... आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम एनसीडीए कोशीको निर्वाचनः काफ्ले र बरालको समूहगत चुनावी मैदानमा नियन्त्रणमा नराखे…...... आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल