गृहपृष्ठ ∕ समाचार ∕ ‘क्लिनिकल फर्मासिष्ट’ को तह नवौं/दशौं बनाउन स्वास्थ्यमन्त्रीसँग माग ‘क्लिनिकल फर्मासिष्ट’ को तह नवौं/दशौं बनाउन स्वास्थ्यमन्त्रीसँग माग हेल्थ आवाज सोमबार, २०७९ भदौ २७ गते, १४:०२ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङलाई ‘क्लिनिकल फर्मासिष्ट’को तह नवौं/दशौं बनाउनुपर्ने माग गर्दै ज्ञापन पत्र बुझाइएको छ । सोमबार नेप्लीज एशोसिएसन अफ क्लिनिकल फर्मासिष्टले मन्त्री खापुङलाई भेटेर २०० शैय्या अस्पतालको प्रस्तावित दरबन्दीमा क्लिनिक फर्मासिष्टको तह आठौं बनाइएको भन्दैं त्यसलाई सच्चाउन माग गरेका छन् । एशोसिएसनले स्वास्थ्य मन्त्रालयबाट जारी गरिएको २०० शैय्याको अस्पतालको प्रस्तावित संरचनामा क्लिनिकल फर्मासिष्ट तह आठौं राखिएमा मन्त्रालयको ध्यानाकर्षण गराएको छ । ज्ञापनपत्रमा वीर अस्पतालको स्वीकृत दरबन्दी संरचनामा पनि क्लिनिक फर्मासिष्ट नवौ/दशौं तहको भएको उल्लेख गर्दै उक्त नजिरका आधारमा २०० शैय्याको अस्पतालको दरबन्दी संरचनामा पनि क्लिनिक फर्मासिष्ट नवौं/दशौं तह बनाउन माग गरिएको छ । एशोसिएसनका अध्यक्ष डा. अनुपराज उप्रेतीको नेतृत्वमा गएको टोलीले मन्त्री खापुङलाई भेटेर ज्ञापनपत्र बुझाएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन्