गृहपृष्ठ ∕ समाचार ∕ महानगरका विद्यालयले सहरी स्वास्थ्य क्लिनिकसँगको समन्वयमा डेंगु सचेतना कार्यक्रम गर्नुपर्ने महानगरका विद्यालयले सहरी स्वास्थ्य क्लिनिकसँगको समन्वयमा डेंगु सचेतना कार्यक्रम गर्नुपर्ने हेल्थ आवाज बुधबार, २०७९ भदौ २९ गते, १४:०७ मा प्रकाशित काठमाडौं—काठमाडौं महानगरपालिकाभित्रका सबै विद्यालयहरुले सहरी स्वास्थ्य क्लिनिकसँग मिलेर डेंगु सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको छ । काठमाडौंमा डेंगुको संक्रमण तीब्र बनेसँगै २१ भदौंमा बसेको काठमाडौं महानगरपालिकाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले महानगरपालिअन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई विद्यार्थी सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएको छ । जसअन्तर्गत विद्यालयहरुले वडास्थित सहरी क्लिनिकसँग समन्वय गरेर विद्यालयका स्वास्थ्य शिक्षक वा सम्बन्धित स्वास्थ्य कार्यकर्ताबाट हरेक दिन विहान प्रार्थनाको समयमा डेंगु रोगको लक्षण, यसको रोकथाम तथा उपचार पद्धतिका बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो