गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा ११९ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १३० जना संक्रमणमुक्त नेपालमा ११९ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १३० जना संक्रमणमुक्त हेल्थ आवाज बुधबार, २०७९ भदौ २९ गते, १७:४३ मा प्रकाशित काठमाडौं—नेपालमा थप १ सय १९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ सय १९ जनामा कोभिड पोजेटिभ देखिएको हो । पछिल्लो २४ घण्टामा १ सय १० जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८४ हजार ८ सय ४० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा मृत्युको संख्या शून्य रहेको छ । अहिलेसम्म नेपालमा १२ हजार १५ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ । नेपालमा बुधबारसम्म २ हजार १ सय ९१ सक्रिय केस छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा नेपाल मेडिकल काउन्सिल निर्वाचनः काठमाडौं, ललितपुर र धुलिखेलमा मतदान जारी नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती एनएमए निर्वाचनः उपाध्यक्षमा डा. शाहीको उम्मेदवारी कायम राख्न जिल्ला प्रशासनको… धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ३ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ४ स्वास्थ्य मन्त्रालयको निर्णय कार्यान्वयनमा मुख्यमन्त्री कार्यालयको ढिलासुस्ती ५ एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल ६ विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु ७ विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने TFN ट्रेण्डिङ रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा दाँत किन दुख्छ ? मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर यी हुन् ४३ योगासन, यस्ता छन् योगका २२ फाइदा बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित भारतीय नागरिकको मुटु नेपाली युवतीलाई, पाइन् नयाँ जीवन रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा दाँत किन दुख्छ ? मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर यी हुन् ४३ योगासन, यस्ता छन् योगका २२ फाइदा बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित भारतीय नागरिकको मुटु नेपाली युवतीलाई, पाइन् नयाँ जीवन