२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनेपालमा ११९ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १३० जना संक्रमणमुक्त

नेपालमा ११९ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १३० जना संक्रमणमुक्त


काठमाडौं—नेपालमा थप १ सय १९ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ सय १९ जनामा कोभिड पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा १ सय १० जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ९ लाख ८४ हजार ८ सय ४० जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा मृत्युको संख्या शून्य रहेको छ । अहिलेसम्म नेपालमा १२ हजार १५ जनाको कोभिड-१९ संक्रमणबाट मृत्यु भएको छ ।

नेपालमा बुधबारसम्म २ हजार १ सय ९१ सक्रिय केस छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ