गृहपृष्ठ ∕ समाचार ∕ भक्तपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. सुमित्रा गौतम भक्तपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. सुमित्रा गौतम हेल्थ आवाज बुधबार, २०७९ भदौ २९ गते, २०:०४ मा प्रकाशित काठमाडौं-भक्तपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टमा डा. सुमित्रा गौतम नियुक्त भएकी छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले डा. गौतमलाई बुधबार भक्तपुर अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको पत्र दिएको हो । ‘मैले बुधबार भक्तपुर अस्पतालको मेसुको जिम्मेवारी दिएको पत्र पाए,’ डा. गौतमले हेल्थआवाजसँग भनिन्, ‘अब म अस्पताललाई आफ्नो क्षमताले भ्याएसम्म सुधार गरेर लैजान्छु ।’ डा. गौतमले आज नै पदभार ग्रहण गरेकी छन् । यसअघि भक्तपुर अस्पतालको मेसु डा. श्रीधर अर्याल रहेका थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल देशभरका अशक्त र गरिबलाई काठमाडौं महानगरबाट निःशुल्क स्वास्थ्य सेवा दिने… ‘गोठगाउँमा ३०० शैय्याको अस्पताल बन्छ’ बागमतीको स्वास्थ्य सचिवमा युरो सर्जन डा. प्रवीण धेरै पढिएका १ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी २ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने ३ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ४ जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ योग के हो ? यसका प्रकार र फाइदा ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित वात्सल्य नेचुरल आईभीएफले एकै महिनामा १२९ दम्पत्तीलाई दियो सन्तान सुख काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’