गृहपृष्ठ ∕ समाचार ∕ नेपाल नर्सिङ पेशाकर्मी संघको अध्यक्षमा प्रा. चन्द्रकला शर्मा नेपाल नर्सिङ पेशाकर्मी संघको अध्यक्षमा प्रा. चन्द्रकला शर्मा हेल्थ आवाज आईतबार, २०७९ असोज २ गते, १०:१६ मा प्रकाशित काठमाडौं—नेकपा एमाले निकट नर्सहरुको संगठन नेपाल नर्सिङ पेशाकर्मी संघको अध्यक्षमा प्रा.चन्द्रकला शर्मा चयन भएकी छन् । शनिबार काठमाडौंमा भएको संघको पहिलो सम्मेलनले शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा भगवती भण्डारी, तुलसा अधिकारी र अयोध्या पाठक चुनिएका छन् । महासचिवमा यमुना पौडेल र सचिवमा हरिप्रसाद कोजु, कविता पाण्डे र बिनु बज्राचार्य चयन भएका छन् । यसैगरी, कोषाध्यक्षमा सोचना सापकोटा निर्वाचित भएकी छन् । सम्मेलनले तीन वर्षका लागि ५१ सदस्सीय कार्यसमिति पनि सर्वसम्मत निर्वाचित गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… भरतपुर अस्पतालमा क्याथल्याव सुरु धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ३ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ४ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ५ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ६ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै जुम्ला अस्पतालका निर्देशक डा. राजिव शाह जनसेवा पदकबाट विभुषित प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल पातारासीका ४० कोभिड प्रभावित घरपरिवारलाई राहत महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै जुम्ला अस्पतालका निर्देशक डा. राजिव शाह जनसेवा पदकबाट विभुषित प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल पातारासीका ४० कोभिड प्रभावित घरपरिवारलाई राहत महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन