गृहपृष्ठ ∕ समाचार ∕ त्रिनगर–गौरीफन्टा नाकामा भारतबाट फर्कनेको स्वास्थ्य परीक्षण त्रिनगर–गौरीफन्टा नाकामा भारतबाट फर्कनेको स्वास्थ्य परीक्षण हेल्थ आवाज आईतबार, २०७९ असोज १६ गते, १०:०० मा प्रकाशित धनगढी-दसैँ सुरु भएसँगै सुदूरपश्चिमको त्रिनगर–गौरीफन्टा नाकामा चहलपहल बढेको छ। भारत जानेभन्दा नेपाल फर्कने मानिसको भीड बढेपछि सीमा नाकामा स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको छ। दैनिक करीब १ हजार भारतबाट नेपाल फर्किरहेको त्रिनगर हेल्थ डेस्कले जनाएको छ। स्थानीय प्रशासन, स्थानीय तहलगायत अन्य संघसंस्थाले सञ्चालन गरेको हेल्थ डेस्कमार्फत उनीहरूले स्वास्थ्य परीक्षण गर्दै आएका छन्। हेल्थ डेस्कका स्वास्थ्यकर्मी दिनेश ठकुल्लाका अनुसार नाकामा कोभिड, मलेरिया र डेंगुको परीक्षणका साथै कोभिड१९ विरुद्धको खोपसँगै लगाउने काम भइरहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन्