गृहपृष्ठ ∕ समाचार ∕ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डिनमा डा. खड्का विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डिनमा डा. खड्का हेल्थ आवाज शुक्रबार, २०७९ असोज २८ गते, १०:१९ मा प्रकाशित धरान—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डिनमा डा. धनकेशर खड्कालाई नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले २६ असोजदेखि डा. खड्कालाई परीक्षा हेर्ने गरी सहायक डिन नियुक्त गरेका हुन् । प्रतिष्ठानको चर्म तथा यौनरोग विभागका एसोसिएट प्रोफेसर डा. खड्कालाई दुई वर्षका लागि उक्त पदमा नियुक्त भएको प्रतिष्ठानका सह—प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए । यसअघिका सहायक डिन डा. भावेश कोइरालाको पदावधि १८ भदौंमा सकिएपछि उक्त पद रिक्त रहेको थियो । सहायक डिन डा.खड्काले नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस र विपी प्रतिष्ठानबाट चर्म तथा यौनरोगमा एमडी गरेका छन् । इटहरी- १९, तरहराका निवासी डा.खड्का सन् २०१२ मा प्रतिष्ठानमा सेवा प्रवेश गरेका हुन् । उनले आर्थिक वर्ष २०७५।०७६ मा प्रतिष्ठानको गुणस्तर नियन्त्रण समिति संयोजकको भूमिका पनि निर्वाह गरिसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही