गृहपृष्ठ ∕ समाचार ∕ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डिनमा डा. खड्का विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डिनमा डा. खड्का हेल्थ आवाज शुक्रबार, २०७९ असोज २८ गते, १०:१९ मा प्रकाशित धरान—विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक डिनमा डा. धनकेशर खड्कालाई नियुक्त भएका छन् । प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीले २६ असोजदेखि डा. खड्कालाई परीक्षा हेर्ने गरी सहायक डिन नियुक्त गरेका हुन् । प्रतिष्ठानको चर्म तथा यौनरोग विभागका एसोसिएट प्रोफेसर डा. खड्कालाई दुई वर्षका लागि उक्त पदमा नियुक्त भएको प्रतिष्ठानका सह—प्रवक्ता डा. चुरामणी पोखरेलले जानकारी दिए । यसअघिका सहायक डिन डा. भावेश कोइरालाको पदावधि १८ भदौंमा सकिएपछि उक्त पद रिक्त रहेको थियो । सहायक डिन डा.खड्काले नेपालगञ्ज मेडिकल कलेजबाट एमबीबीएस र विपी प्रतिष्ठानबाट चर्म तथा यौनरोगमा एमडी गरेका छन् । इटहरी- १९, तरहराका निवासी डा.खड्का सन् २०१२ मा प्रतिष्ठानमा सेवा प्रवेश गरेका हुन् । उनले आर्थिक वर्ष २०७५।०७६ मा प्रतिष्ठानको गुणस्तर नियन्त्रण समिति संयोजकको भूमिका पनि निर्वाह गरिसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव स्वास्थ्य बीमा, औषधि र खरिद सुधार प्राथमिकतामा राखेर काम गरिरहेको… नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी मोरोक्कोका लागि अवैतनिक महावाणिज्यदूत नियुक्त राष्ट्रसंघको महासभामा अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने नेपालको प्रस्ताव पारित धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ तीन डाक्टर अब ‘माननीय’ ४ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त TFN ट्रेण्डिङ अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव बढ्दो वायु प्रदुषणमा फोक्सोलाई स्वस्थ राख्न उपयोगी ३ योगासन Young’s lip with tiny bugs: needs awareness of leishmaniasis कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु स्वास्थ्यसहित अत्यावश्यक सेवाका लागि सवारी पास लिनुपर्दैन : निर्वाचन आयोग प्रधानमन्त्री ओलीको आज पुनः डायलाइसिस हुँदै अत्याधिक कफीको सेवनबाट माइग्रेनको खतरा : अध्ययन स्वास्थ्य मन्त्रालयको प्रवक्ता डा. जागेश्वर, डा. विकास गुणस्तर मापन महाशाखामा संघीय अस्पताललाई प्रभावकारी बनाउन ‘शक्तिशाली निर्देशक समिति’ बनाउने प्रस्ताव बढ्दो वायु प्रदुषणमा फोक्सोलाई स्वस्थ राख्न उपयोगी ३ योगासन Young’s lip with tiny bugs: needs awareness of leishmaniasis कोरोनाबाट मिर्गौलाका बिरामीको मृत्यु स्वास्थ्यसहित अत्यावश्यक सेवाका लागि सवारी पास लिनुपर्दैन : निर्वाचन आयोग प्रधानमन्त्री ओलीको आज पुनः डायलाइसिस हुँदै