गृहपृष्ठ ∕ समाचार ∕ पूर्व स्वास्थ्यमन्त्रीः काठमाडौंमा ४ मा गगन थापाको अग्रता, सप्तरी २ मा पछि परे उपेन्द्र पूर्व स्वास्थ्यमन्त्रीः काठमाडौंमा ४ मा गगन थापाको अग्रता, सप्तरी २ मा पछि परे उपेन्द्र हेल्थ आवाज सोमबार, २०७९ मंसीर ५ गते, १२:५९ मा प्रकाशित काठमाडौं-चुनावी प्रतिस्पर्धामा रहेको पूर्व स्वास्थ्यमन्त्रीहरुमध्ये दुई वटाको निर्वाचनको क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । प्रतिनिधीसभातर्फ सप्तरी २ मा निर्वाचन लडेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र काठमाडौ ४ बाट चुनावी प्रतिस्पर्धामा रहेका गगन थापाको क्षेत्रको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । जसपाका अध्यक्ष यादवको निर्वाचन क्षेत्रमा उनी पछि परेका छन् । त्यहाँ जनमत पार्टीका अध्यक्ष सिके राउतले अग्रता लिइरहेका छन् । राउतले ६२९ मत प्राप्त गरेका छन् भने लोसपाका जयप्रकाश ठाकुरले १६९ पाएका छन् यादवको भने ५९ मत रहेको छ । यसैगरी, काठमाडौं ४ मा पूर्व स्वास्थ्यमन्त्री थापाले झिनो अग्रता लिएका छन् । उनले ६६८ मत पाएका छन् भने उनका प्रतिद्धन्द्धी राजन भट्टराईले ६३३ मत पाएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ६ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ७ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ TFN ट्रेण्डिङ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ गर्मीमा देखिने प्रमुख ५ रोग, कसरी बच्न सकिन्छ ? मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त विरामीको मृत्यु भएपछि सेती अस्पतालमा तनाव राप्ती लाइफ केयर हस्पिटलले माग्यो १५ जना स्टाफ नर्ससहित ६३ जना स्वास्थ्यकर्मी