गृहपृष्ठ ∕ समाचार ∕ सत्ता गठबन्धनको बलमा पनि पूर्व स्वास्थ्यमन्त्री रामजनम विजयी हुन सकेनन् सत्ता गठबन्धनको बलमा पनि पूर्व स्वास्थ्यमन्त्री रामजनम विजयी हुन सकेनन् हेल्थ आवाज बिहीबार, २०७९ मंसीर ८ गते, १७:५७ मा प्रकाशित काठमाडौं—पूूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री रामजनम चौधरी कैलाली १ बाट प्रतिनिधीसभामा पराजित भएका छन् । बिहीबार घोषणा भएको निर्वाचन परिणाममा उनी १२ हजार ३ सय २३ मतान्तरले पराजित भएका हुन् । कैलाली १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी भइन् । उनले ३० हजार ४ सय ४ मत प्राप्त गरिन् । कांग्रेस नेता समेत रहेका पूर्व मन्त्री चौधरीले १८ हजार ८१ मत प्राप्त गरे । रामजनम सत्ता गठबन्धनको बलमा पनि विजयी हुन सकेनन् । टीकापुरसमेत रहेका यो क्षेत्रबाटै नागरिक पार्टी फैलिरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण सल्यानमा एक वर्षमा तीन सय महिलाले गरे सुरक्षित गर्भपतन प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य राज्यमन्त्री श्रेष्ठमाथि प्रधानमन्त्री देउवाको लगाम कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स प्रदेश २ का सामाजिक विकास मन्त्रालयका थप ११ कर्मचारीमा संक्रमण पुष्टि मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य राज्यमन्त्री श्रेष्ठमाथि प्रधानमन्त्री देउवाको लगाम कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स प्रदेश २ का सामाजिक विकास मन्त्रालयका थप ११ कर्मचारीमा संक्रमण पुष्टि मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन