२०७९ मंसीर १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसत्ता गठबन्धनको बलमा पनि पूर्व स्वास्थ्यमन्त्री रामजनम विजयी हुन सकेनन्

सत्ता गठबन्धनको बलमा पनि पूर्व स्वास्थ्यमन्त्री रामजनम विजयी हुन सकेनन्


काठमाडौं—पूूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री रामजनम चौधरी कैलाली १ बाट प्रतिनिधीसभामा पराजित भएका छन् । बिहीबार घोषणा भएको निर्वाचन परिणाममा उनी १२ हजार ३ सय २३ मतान्तरले पराजित भएका हुन् ।

कैलाली १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी भइन् । उनले ३० हजार ४ सय ४ मत प्राप्त गरिन् । कांग्रेस नेता समेत रहेका पूर्व मन्त्री चौधरीले १८ हजार ८१ मत प्राप्त गरे ।

रामजनम सत्ता गठबन्धनको बलमा पनि विजयी हुन सकेनन् ।

टीकापुरसमेत रहेका यो क्षेत्रबाटै नागरिक पार्टी फैलिरहेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)