गृहपृष्ठ ∕ समाचार ∕ सत्ता गठबन्धनको बलमा पनि पूर्व स्वास्थ्यमन्त्री रामजनम विजयी हुन सकेनन् सत्ता गठबन्धनको बलमा पनि पूर्व स्वास्थ्यमन्त्री रामजनम विजयी हुन सकेनन् हेल्थ आवाज बिहीबार, २०७९ मंसीर ८ गते, १७:५७ मा प्रकाशित काठमाडौं—पूूर्व स्वास्थ्य तथा जनसंख्यामन्त्री रामजनम चौधरी कैलाली १ बाट प्रतिनिधीसभामा पराजित भएका छन् । बिहीबार घोषणा भएको निर्वाचन परिणाममा उनी १२ हजार ३ सय २३ मतान्तरले पराजित भएका हुन् । कैलाली १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ विजयी भइन् । उनले ३० हजार ४ सय ४ मत प्राप्त गरिन् । कांग्रेस नेता समेत रहेका पूर्व मन्त्री चौधरीले १८ हजार ८१ मत प्राप्त गरे । रामजनम सत्ता गठबन्धनको बलमा पनि विजयी हुन सकेनन् । टीकापुरसमेत रहेका यो क्षेत्रबाटै नागरिक पार्टी फैलिरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह जनसंख्याका चुनौती सम्बोधन गर्न राष्ट्रिय जनसंख्या नीतिः स्वास्थ्यमन्त्री संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा… आठ जटिल रोगका बिरामीले अब स्वास्थ्य बीमामार्फत बिरामीले थप १… धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा अर्थको लगाम मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह नेपालमा किन अधिक महिलाहरू दन्त चिकित्सक बन्ने पेशा रोजिरहेका छन्? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा अर्थको लगाम मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह नेपालमा किन अधिक महिलाहरू दन्त चिकित्सक बन्ने पेशा रोजिरहेका छन्?