गृहपृष्ठ ∕ समाचार ∕ मुख्यमन्त्रीका रुपमा हेरिएका खगराज कास्कीबाट प्रदेश सभामा विजयी मुख्यमन्त्रीका रुपमा हेरिएका खगराज कास्कीबाट प्रदेश सभामा विजयी हेल्थ आवाज शुक्रबार, २०७९ मंसीर ९ गते, १५:०१ मा प्रकाशित पोखरा—एमालेबाट गण्डकी प्रदेशको भावि मुख्यमन्त्रीको दाबेदारका रुपमा हेरिएका पूर्व स्वास्थ्यमन्त्री खगराज अधिकारी कास्कीबाट विजयी भएका छन् । शुक्रबार प्राप्त अन्तिम मत परिणामअनुसार उनले कास्की १ (१)बाट गण्डकी प्रदेशसभा सदस्यमा विजय हासिल गरेका हु्न । गण्डकीका एमालेका प्रभावशाली नेता समेत रहिसकेका अधिकारीले १५ हजार ५ सय २३ मत ल्याए । उनको प्रतिद्वन्द्वी सत्ता गठबन्धनका उम्मेदवार दीपक कोइरालाले ११ हजार ६ सय २७ मत प्राप्त गरे । खगराजले ३ हजार ९ सय ९६ मतले माओवादी केन्द्रका नेता कोइरालालाई पराजित गरेका हुन् । यसअघि गृहमन्त्री समेत भइसकेका खगराज एमाले संगठन विभाग प्रमुख समेत हुन् । उनी मुख्यमन्त्रीमै दावी गर्ने उद्देश्यका साथ प्रदेश सभामा उम्मेदवार बनेका थिए । गण्डकी प्रदेशमा ३६ प्रदेशसभा निर्वाचन क्षेत्र रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा डा. महर्जन, रजिष्ट्रारमा डा. शाही औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो